29/06/2026
🌾दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना!🌾
आजको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा दही चिउरा खाने दिन र राष्ट्रिय धान दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो पर्वले नेपाली कृषि, परिश्रम, समृद्धि र हाम्रो मौलिक संस्कृतिको महत्वलाई झल्काउँछ। परिवार, साथीभाइ र आफन्तसँग मिठो दही–चिउरा र परम्परागत स्वादको आनन्द लिनुहोस्।
🍽️ स्वादिलो ग्रिल, उत्कृष्ट सेवा र आत्मीय आतिथ्यका लागि Hotel Grill Durbar सधैं तपाईंको सेवामा तत्पर छ।
🌐 Website: hotelgrilldurbar.com.np
📞 Contact: +977-9811236030