Hotel Premier Palace

Call Directions Website

Hotel Premier Palace We are located at Bhairahawa,Rupandehi, Nepal.

We provide 5 Star Service, 5 minutes Drive from Gautam Buddha Airport,Short drive to Lumbini,Walking distance to Cafes,Pubs,Restaurants,Casinos, Night Clubs,Cinema Halls,Shopping Malls.

12/01/2026

Opening soon

Engagement CeremonyBride : AnjanaDate: 2082-05-04Hotel Premier Palace𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Shiva mandir road, Bhairahawa .Tel:-     ...
21/08/2025

Engagement Ceremony
Bride : Anjana
Date: 2082-05-04
Hotel Premier Palace
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Shiva mandir road, Bhairahawa .
Tel:- +977 071-574175
Mobile:- +977 9857087549..9857087949
happy engagement anjana sis an dhurba jwe lai❤️💞💞💞💞💞💞💞💞

धेरै धेरै धन्यवाद भाइ अनि धेरै धेरै धन्यवाद दिदी भिनाजुलाई एउटा अर्घाखाँचीबाट आएर भैरवामा हामीलाई हौसला दिएर कार्यक्रम र...
05/08/2025

धेरै धेरै धन्यवाद भाइ अनि धेरै धेरै धन्यवाद दिदी भिनाजुलाई एउटा अर्घाखाँचीबाट आएर भैरवामा हामीलाई हौसला दिएर कार्यक्रम राखी सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अब आउँदै गरेको बाबुलाई नि स्वागत छ।🙏🙏🙏🙏🙏

03/08/2025
धन्यवाद सचिन सर।
24/07/2025

धन्यवाद सचिन सर।

रास्वपाका कार्यबाहक सभापति डोल प्रसाद अर्याल ज्यु संग आज भैरहवा को होटेल पृमियम प्यालेस मा रास्वपा साथीहरू संग होलि खेल्...
14/03/2025

रास्वपाका कार्यबाहक सभापति डोल प्रसाद अर्याल ज्यु संग आज भैरहवा को होटेल पृमियम प्यालेस मा रास्वपा साथीहरू संग होलि खेल्ने अबसर मिल्यो।

आस्था महिला उद्यमी संघ रुपन्देही र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहकार्यमा एक दिने सेनेटरी प्याड बनाउने कार्यक्रम होटे...
18/02/2025

आस्था महिला उद्यमी संघ रुपन्देही र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहकार्यमा एक दिने सेनेटरी प्याड बनाउने कार्यक्रम होटेल प्रिमियम प्यालेस बस डिलुवामा सुसम्पन्न गर्नुभएकोमा आयोजक टिमलाई धेरै धन्यवाद दिन चाहन्छौं।
होटेल प्रिमियम प्यालेस परिवार।।।।

गण्डकी बोर्डिङ स्कुल पोखरा। बाट आउनुभएका हाम्रा विद्यार्थी भाइबहिनीहरू अग्रज व्यक्तित्व सर म्यामहरू लाई सेवा गर्ने मौका ...
02/02/2025

गण्डकी बोर्डिङ स्कुल पोखरा। बाट आउनुभएका हाम्रा विद्यार्थी भाइबहिनीहरू अग्रज व्यक्तित्व सर म्यामहरू लाई सेवा गर्ने मौका दिनुभएकोमा प्रिमियम प्यालेस भैरहवा परिवारले धेरै धन्यवाद दिन चाहन्छौं। फेरि पनि यस्तै सेवा गर्ने मौका दिनुहोला धन्यवाद।

हामी नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण  देश विदेशमा  रहनुभएका आमाबुबा दाजुभाई  दिदीब...
11/10/2024

हामी नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु।र होटल पृमियर प्यालेस भैरहवा परिबारको तर्फबाट २०८१ को बिजयादसमी को हार्दिक मंगलमय शुभकामना ।व्यक्त गर्न चाहान्छौ।।।।।।।।।।

Address

Siddharthanagar
Bhairahawa
32900

Alerts

Be the first to know and let us send you an email when Hotel Premier Palace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category