26/11/2021
नमस्कार
दर्शन नमस्ते !
""वोल्क इन रिसोर्ट प्रा. ली."" WALK INN RESORT Pvt Ltd
काठमाण्डुवासी हरुको लाई आधुनिक साजसज्जा र सम्पूर्ण सुविधाले युक्त रिसोर्ट तथा नया पिकनिक स्पोट चाँगुनारायण मन्दिर भक्तपुर् देखि २.५ किलोमिटर माथि पुर्व र तेलकोट देखि ३ किमि माथि पश्चिम मा रहेको रमणिय त्रिशुल डाँडा मा संचालन मा आइरहेको छ ! जहाँ घर को जस्तै खाना साथै जंगल को भरपुर मजा लिनसक्नु हुनेछ ! रेस्टुरेन्ट, बार, रैथाने रुम ,स्लिपिङ्ग टेन्ट तथा फायर- क्याम्प चिल्ड्रन पार्क को सुविधा पनि लिन सक्नुहुनेछ !
बन भोज को लागि सम्पर्क संचालक हरु
संस्थापक तथा प्रमुख व्यवस्थापक श्री राजेस बिक्रम शाही ९८५१०७५५१५
व्यवस्थापक श्री महेश शाह ९८५८४२१०५१
व्यवस्थापक श्री श्री खड्का ९८४१६५५७००
व्यवस्थापक श्री कुबेर केसी ९८५११२४१७५
व्यवस्थापक श्री मबिन थापा ९८६१२८७०८७
खानपान व्यवस्थापक तथा फुड रिसर्चर भान्से लक्ष्मन प्रसाद भण्डारी whatsapp imo Viber ९८५१०५००६० +917266892922