Ghuicho Resort and Lodge

Ghuicho Resort and Lodge Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghuicho Resort and Lodge, Hotel & Lodging, Ghyampe Danda, Bhaktapur.

This package is perfect for you and your partner !👩‍❤️‍👨 It includes welcome drinks, a night dinner and breakfast, horse...
21/02/2023

This package is perfect for you and your partner !👩‍❤️‍👨
It includes welcome drinks, a night dinner and breakfast, horseback riding, camp fire by the lake and star gazing. Don’t miss out on our getaway at Ghuicho Resort and Lodge😍

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

बेल्मा नामकी एक वृद्धाले चन्द्रमाको चरणको आधारमा समय नाप्न थालेको सम्झना  मनाईने पर्व ग्याल्पो ल्होसारको सम्पुर्ण नेपाली...
21/02/2023

बेल्मा नामकी एक वृद्धाले चन्द्रमाको चरणको आधारमा समय नाप्न थालेको सम्झना मनाईने पर्व ग्याल्पो ल्होसारको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनीहरुमा शुभकामना ।😊

यो दुई व्यक्तिहरूका लागि उत्कृष्ट प्याकेज हो जो घरबाट टाढा एक अर्कासँग बसेर मजा लिन चाहनुहुन्छ । 😍बिताउनुहोस् एक रात आफ्...
30/01/2023

यो दुई व्यक्तिहरूका लागि उत्कृष्ट प्याकेज हो जो घरबाट टाढा एक अर्कासँग बसेर मजा लिन चाहनुहुन्छ । 😍

बिताउनुहोस् एक रात
आफ्नो मायालुको साथ😜

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

देश र समाजको हितमा योगदान पुर्‍याउने क्रममा मृत्यु दिइएका व्यक्तिहरुको सम्झना गरि मनाईने शहिद दिवसको सम्पुर्ण नेपाली दाज...
30/01/2023

देश र समाजको हितमा योगदान पुर्‍याउने क्रममा मृत्यु दिइएका व्यक्तिहरुको सम्झना गरि मनाईने शहिद दिवसको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीलाई शुभकामना ।। 🙏

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

एकै परिवार , एकै स्वादमा😋। रमाउनुहोस घुइचो रिसोर्ट एण्ड लजको   𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 मा👨‍👩‍👧‍👦😍𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:☎  ...
29/01/2023

एकै परिवार , एकै स्वादमा😋। रमाउनुहोस घुइचो रिसोर्ट एण्ड लजको 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 मा👨‍👩‍👧‍👦😍

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩 𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

ज्ञान, संगीत , कला , वाणी , बुद्धि र शिक्षाको देवी सरस्वतीको सम्झनामा उहाँलाई पुजा गरि मनाईने सरस्वती पुजाको सम्पुर्ण ने...
26/01/2023

ज्ञान, संगीत , कला , वाणी , बुद्धि र शिक्षाको देवी सरस्वतीको सम्झनामा उहाँलाई पुजा गरि मनाईने सरस्वती पुजाको सम्पुर्ण नेपाली दाजुभाई , दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । 🙏

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

माघ महिनाको प्रतिपदाको दिनमा पर्ने तामाङजातिको नयाँ बर्षको रुपमा मनाईने सानाम ल्होछारको सम्पुर्ण नेपालि दाजु भाई तथा दिद...
22/01/2023

माघ महिनाको प्रतिपदाको दिनमा पर्ने तामाङजातिको नयाँ बर्षको रुपमा मनाईने सानाम ल्होछारको सम्पुर्ण नेपालि दाजु भाई तथा दिदि बैनिहरुमा शुभकामना व्यक्त गर्दछौ ।😊

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

आफ्नो घरबाट 🏠 बाहिर निस्कि रमाइलो वतावरण र चिसो मौसमको अनुभव  लिन चाहनु भएको छ ? त्यो पनि आफ्नो जोडि मात्रै 👫🏼 । त्यसको ...
18/01/2023

आफ्नो घरबाट 🏠 बाहिर निस्कि रमाइलो वतावरण र चिसो मौसमको अनुभव लिन चाहनु भएको छ ? त्यो पनि आफ्नो जोडि मात्रै 👫🏼 । त्यसको लागि घुइचो छदै छनि।☺️ एक रातको जोडि प्याकेज लिएर हामी उपस्थित भएका छौ ।
जस्मा पाउनु हुनेछ विशेष Welcome Drink 🍷 Horse Riding 🐎Night Dinner 🍛 Morning Breakfast 🥪
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 𝟗𝟖𝟐𝟏𝟓𝟑𝟖𝟎𝟔𝟐
📍 𝐆𝐡𝐲𝐚𝐦𝐩𝐞 𝐃𝐚𝐧𝐝𝐚, 𝐁𝐡𝐚𝐤𝐭𝐚𝐩𝐮𝐫
📩𝐝𝐢𝐧𝐞𝐬𝐡𝐤𝐜𝟏𝟒𝟎𝟎@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

सूर्य एक रासी बाट अर्को रासीमा प्रवेश गरेकाे सम्झनामा मनाइने माघे संक्रान्तिकाे सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीमा...
15/01/2023

सूर्य एक रासी बाट अर्को रासीमा प्रवेश गरेकाे सम्झनामा मनाइने माघे संक्रान्तिकाे सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎ 982-1538062
📍 Ghyampe Danda, Bhaktapur

Address

Ghyampe Danda
Bhaktapur

Telephone

+9779821538062

Website

Alerts

Be the first to know and let us send you an email when Ghuicho Resort and Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share