KP Adhikari Deaf Nepal

KP Adhikari Deaf Nepal तपाईंको बिपदको साथी

केही विदेश घुमेको छु, अमेरिकामा त झन् धेरै फुटपाथ व्यापार हुने गर्छ । अझ पर्यटकीय स्थल मा टोपी, रिङ जस्ता समान बेच्ने को...
03/02/2023

केही विदेश घुमेको छु, अमेरिकामा त झन् धेरै फुटपाथ व्यापार हुने गर्छ ।
अझ पर्यटकीय स्थल मा टोपी, रिङ जस्ता समान बेच्ने को घुइरो । काठमाडौं फुटपाथ ले मात्रै कुरुप भएको हो त ?? मनन गरौं । मानवीयता मार्न हुन्न है ।

१८ माघ, काठमाडौं । पुरानो बसपार्कमा बनिरहेको अग्लो भवनको अगाडि धुलाम्य भुईं र टायर खिइसकेको पुरानो ह्विलचेयर डिल...

15/01/2023

सोच्दै छु, कति जोखिम पूर्ण यात्रा गरिरहेको रैछू मैले , समय को अभाब पुग्नै पर्ने वाध्यता । हुम्ला, जुम्ला जाँदा लोकल प्लेन को नाम दिएको थिए मैले । कति वर्ष पुगेको प्लेन थिए होला ?? अनि महंगो पढाइ पढेर किन जोखिम मोल्छन् होला हाम्रा पाइलट ऐयर होस्टेज हरु ? अनगन्ती उडान उडेको छु मैले कहिले काँही होस् हवास उडेको छ मेरो अनि भोली पल्ट फेरि उडान मै हुन्छु म । मेरो जस्तो बाध्यता धेरै को पक्कै छ ।
अब यात्राको विकल्प के हो त ?? उडान त्यही हो कसैले ३५०० तिरेको होलान् कसैले ६५०० । आखिर सबैको गन्तव्य सेतीको खोंचमा त भयो नै । एक दुई वर्ष गाडीमै हिडौँ बरु तर नेपालमा पनि नयाँ प्लेन को माग हामी जनस्तर बाट उठाउनै पर्ने देखें मैले । तपाईंको विचार के होला ??

15/01/2023

माघीको शुभकामना दिँदै गर्दा विमान दुर्घटनाको खबर आयो ।

पोखरा सेती को खोंचमा ज्यान गुमाउने सबैको आत्माको चिर शान्तिको कामना गर्दछु । शोकाकुल सबै परिवारजनमा धैर्य धारण गर्ने शक्ति को कामना गर्दछु ।

सबैको साझा गैर राजनितिक महासंघ बनाउने हाम्रो अभियान ।
30/11/2022

सबैको साझा गैर राजनितिक महासंघ बनाउने हाम्रो अभियान ।

28/11/2022

धेरै दुख कष्ट सहि नेपालगन्ज आउदै हुनुहुन्छ ।तपाईंको याे दुख कष्टलाई अपाङ्ग महासंघकाे भविष्य सङ्ग जाेडेर अवश्य हेर्नुहाेला।यहाँहरुलाई नेपालगन्जमा हार्दिक स्वागत गर्दछु ।
-केपी अधिकारी
(अध्यक्ष पद उमेदवार)
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
नवाै राष्ट्रिय महाधिवेशन ।

27/11/2022

तपाइको मत, स्वाभिमान, इमान र भविश्य
मत खेर जान दिने छैन, धोका दिने छैन, दुरूपयोग गर्ने छैन ।
नेपालगंज यात्रा सुखद रहोस्
केपी अधिकारी अध्यक्ष उमेदवार
NFDN नवौ महाधिबेशन म‌सिर १३-१४
अमुल्य मतको आशा सहित

प्रष्ट वक्ता, अब्बल नेतृत्व ।
26/11/2022

प्रष्ट वक्ता, अब्बल नेतृत्व ।

26/11/2022

मंसिर १३ र १४ गते नेपालगंज जाउँ, तपाईं हाम्रा सबैका साझ उमेदवार एवम् सक्षम नेतृत्वकाे अर्को नाम केपी अधिकारीकाे पक्षमा आफ्नो अभिमत प्रकट गराै।।
___ जय रास्ट्रिय अपाङ्ग महासंघ नेपाल ।

26/11/2022

मंसिर १३ र १४ गते नेपालगन्ज जाउँ केपी अधिकारीकाे पक्षमा आफ्नो अभिमत प्रकट गराै।।
____गम्भीर सवाल,सक्षम नेतृत्व ।

हामी सपना हाेइन, याेजना लिएर आएका छौं ।
25/11/2022

हामी सपना हाेइन, याेजना लिएर आएका छौं ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when KP Adhikari Deaf Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share