16/10/2026
🌺🙏 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
यस पावन फूलपातीको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। माता दुर्गाको आशीर्वादले जीवनमा खुसी, उमङ्ग र सफलताको नयाँ उज्यालो छाओस्।
Chitwan Forest Resort परिवारको तर्फबाट फूलपातीको हार्दिक मंगलमय शुभकामना!
🌿 Your nature escape in Chitwan starts here.
📍 Sauraha, Chitwan, Nepal
📞 +977-56-580052 | +977-9855062052
📱 +977-9802962052 | +977-9845044150
🌐 www.chitwanforestresort.com
#फूलपातीकोशुभकामना