20/01/2026
सौराहा वस होटल , खाना तथा एक्टिीभीटी प्याकेज टुर
Sauraha hotel , jeep safari, Boat canoeing package tours organized by the Saruaha hotel lodges travel and Tours.
काठमाण्डौवाट सौराहाको वस विहान ७ वजे छ्ट्दछ र अहिले दिउँसो १ वजे सौराहा पुग्दछ। सौराहा टुर प्याकेजमा १ रात होटल, थारु कल्चरल नाईट शो, जीप अथवा हात्ती सफारी र वोट सफारी समावेश भएको हुन्छ र यसमा वै्रक फास्ट, लन्च , डिनर पनि समावेश हुन्छ। दुवैतर्फ पर्यटक गाडी समेत समावेश हुँदा र एक्टिीभीटी समेत रु.६००० पर्दछ।
9808433085