Gothesing homestay bhojpur

Gothesing homestay bhojpur तपाईहरु सबैलाई गोठेसिंह होमस्टेमा हार्दिक स्वागत छ

कोदोको पिठो लाई  हल्दि(बेसार) को पात मा राखी  आगो को भुप्रोमा दामेर तयार गरिएको रोटी (पेम्पाक)
24/07/2026

कोदोको पिठो लाई हल्दि(बेसार) को पात मा राखी आगो को भुप्रोमा दामेर तयार गरिएको रोटी (पेम्पाक)

पहाडी लोकल गाइ को दुध बाट तयार बनाइएको  कुराउनी
24/07/2026

पहाडी लोकल गाइ को दुध बाट तयार बनाइएको कुराउनी

कोदोको पिठो बाट बनाइए को पुवा
24/07/2026

कोदोको पिठो बाट बनाइए को पुवा

साकारी वाचिप्पा (तिते) यो परिकार किराँत समुदाय को प्रचलित परिकार मा पर्छ । यसलाई कुर्कि को फुल ,बन बिहि,दोकदोकी झार र चि...
24/07/2026

साकारी वाचिप्पा (तिते) यो परिकार किराँत समुदाय को प्रचलित परिकार मा पर्छ । यसलाई कुर्कि को फुल ,बन बिहि,दोकदोकी झार र चिन्डेको डुकु लाई चामल सङ्ग मिसाएर तयार गरिन्छ

सुगुर (बङुर)को किसिम परिकार
22/07/2026

सुगुर (बङुर)को किसिम परिकार

साकाहारी सब्जिको राजा सिस्नो(छोकुमा)
22/07/2026

साकाहारी सब्जिको राजा सिस्नो(छोकुमा)

मकै लाई खाजा वा खाना जे बनाइए  पनि हुन्छ
22/07/2026

मकै लाई खाजा वा खाना जे बनाइए पनि हुन्छ

20/07/2026

Watch, follow, and discover more trending content.

19/07/2026

सहकारी भोजन

लोकल चामल को चाम्रे आम्लेट गुन्द्रुक को अचार तरकारी
19/07/2026

लोकल चामल को चाम्रे आम्लेट गुन्द्रुक को अचार तरकारी

Address

Tyamkemaung/2 Chinamakhu
Bhojpur
57000

Telephone

+9779852075234

Website

Alerts

Be the first to know and let us send you an email when Gothesing homestay bhojpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category