Pathari simsar

Directions Contact the business

Pathari simsar pathari sanischare-1 recently open wetland land or children park name(Shree shanti bhulke simsar)
es

12/04/2024

Pathari simsar 🤙🤙

कस्तो समाचार सुन्नु पर्यो ,पत्याउनै गाह्रो , मदन भण्डारी स्वास्थ्य बिज्ञान क्याम्पसका प्रशासन प्रमुख तथा हाम्रा प्रिय मु...
05/10/2020

कस्तो समाचार सुन्नु पर्यो ,पत्याउनै गाह्रो ,
मदन भण्डारी स्वास्थ्य बिज्ञान क्याम्पसका प्रशासन प्रमुख तथा हाम्रा प्रिय मुक्तिनाथ दाहाल सर अब हामि माझ रहनु भएन , यहाँको आत्माले चीर शान्ति पाओस ,हार्दिक श्रद्धाञ्जली...

हार्दिक श्रद्धान्जली ।                                ने. का. मोरङ्ग जिल्ला सदस्य, पथरी  उधोग बाणिज्य संघका निबर्तमान अध...
02/09/2020

हार्दिक श्रद्धान्जली । ने. का. मोरङ्ग जिल्ला सदस्य, पथरी उधोग बाणिज्य संघका निबर्तमान अध्यक्ष , समाजसेवी मित्र पथरी निवासी धन कुमार तामाङको ममतामयी आमाको आज बिहान निधन भएको खबरले अत्यन्त मर्महात भएको छु। यस दुखको घडीमा मृत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा गहिरो समबेदना प्रकट गर्दछु ।

29/08/2020

पथरीशनिशचरे २ बुद्घचाेकमा पनि काेराना देखा परे पछि मात्र यताकाे पसलहरु बन्द गर्ने हाेला हैन ? कति भन्दा पनि हुदैन रहेछ । नगर र ब्यापारीलाई ।

आज पथरीशनिश्चरे-१ जातेचोक निवासी गोपाल साउन्ड्को संचालक गोपाल शर्माको श्रीमति तुलसा शर्माको दुःखद् निधन भएको हुँदा उहाँक...
24/08/2020

आज पथरीशनिश्चरे-१ जातेचोक निवासी गोपाल साउन्ड्को संचालक गोपाल शर्माको श्रीमति तुलसा शर्माको दुःखद् निधन भएको हुँदा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रती भाबपुर्ण #हार्दिकश्रद्धाञ्जली अर्पण गर्द्छु साथै उहाँको अन्त्येष्टि डासखोलामा अहिले ३.००बजे लगेर गरिने समेत जानकारी गर्द्छु

14/04/2020

The video is just made to entertain people. The characters in the videos are only the funny characters and to give some of the information related to the soc...

05/04/2020

पथरीशनिश्चरे नगरवासीमा अत्यन्त जरुरी सूचना..........
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समितिको ०७६ चैत २३ गतेको बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै प्रत्येक साताको शनिवार र मंगलबार मात्र दिउँसो १ बजेदेखि ३ बजेसम्म अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल र दुधजन्य पसल खुला गर्न निर्णय गरेको जानकारी गराइन्छ । सो समयमा बालबालिका र ज्येष्ठ बाहेकका १ जनामात्र सदस्यले सामान लिन आउनु पर्नेछ ।
साथै पसले र ग्राहकबीच कम्तिमा पनि डेढ मिटरको दुरी कायम गरी अनिवार्यरुपमा मास्क लगाइ पसलमा व्यवस्था गरिएको साबुनपानीले हात धोएर र सेनिटराइज प्रयोग गरेर मात्र सामान किनबेच गर्न हुन हार्दिक अनुरोध गरिन्छ । सो समयमा पनि अनाश्वयक रुपमा हिडडुल गर्ने र तोकिएको लडकडाउनको अन्य समयमा हिडडुल गर्ने र पसल खोल्नेलाई कडा कारबाही हुने व्यवहोरा समेत जानकारी गराइन्छ ।
लकडाउनको पूर्णरुपमा पालना गर्दै घरभित्रै बसेर आफुपनि बचौं र अरुलाई पनि बचाऔं ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तीय समन्वय समिति, पथरीशनिश्चरे मोरङ

Source: Kailash Torres shrestha

बिहानैकाे पथरीशनिश्चरे २ बुद्घ चाैककाे दृष्य हाे । स्थानिय सरकार भन्छ देश लकडाउन छ। मानिस बाहिर डिनडुल गर्न ठप्प छ भन्छ ...
02/04/2020

बिहानैकाे पथरीशनिश्चरे २ बुद्घ चाैककाे दृष्य हाे । स्थानिय सरकार भन्छ देश लकडाउन छ। मानिस बाहिर डिनडुल गर्न ठप्प छ भन्छ हृर्नुस त मानिसकाे चहलपहल ।

Source: Gopal Kafle 👍

पथरीशनिश्चरेमा रहेकाे यक्ष खरउद विक्री सेन्टरमा नगरपालीका र व्यापार संघद्वारा पसलमा सिल । चामलमा कालाेबजारी गरेकाे प्रमा...
24/03/2020

पथरीशनिश्चरेमा रहेकाे यक्ष खरउद विक्री सेन्टरमा नगरपालीका र व्यापार संघद्वारा पसलमा सिल ।
चामलमा कालाेबजारी गरेकाे प्रमाण । १९ सयकाे चामल २४ सयमा बिक्री

23/03/2020

Ghar Mai basnu save hunu
Corona virus ko awareness sathi bhai family Sanga share garum

Address

Pathari-sanischare Near To Traffic Office
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Pathari simsar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathari simsar:

Shortcuts

Share