23/05/2026
अनुगमनकर्ताले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताएका छन् । यसअघि वीरगञ्जस्थित विभिन्न होटलहरूको अनुगमनका क्रममा केही होटलमा गुणस्तरहीन खाना फेला परे पनि आर्दशनगरस्थित पुजन होटलमा भने कुनै गुणस्तरहीन खाना नभेटिएको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले जनाएको थियो ।
वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन ...