28/08/2026
हाम्रो Namaste C4 Cafe मा नयाँ सुरुवात अब तपाईंहरूका लागि केही नयाँ पनि थपिएको छ। अब यहाँ DDC का विभिन्न उत्पादनहरू—दूध, दही, घ्यू ,मोही, रसबरी, चिज, पनीर, केसर मिल्क, र पेड़ा उपलब्ध छन्। हाम्रो नयाँ सुरुवातमा तपाईंहरूलाई स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ। तपाईंहरूको माया र साथका लागि धेरै धेरै धन्यवाद। अब तपाईंहरू पनि Namaste C4 Cafe मा अवश्य आउनुहोस् है!
Remember us for DDC products, Cafe, Gift Gallery, Bakery items and Rooms for stay 🙏