04/11/2023
स्तब्ध!
गएराती जाजरकोटमा केन्द्रविन्दु भएर गएको भुकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ,दर्जनौ नागरीकको ज्यान गएको, सयौ घाईते भएको आंशिक विवरणहरू आएका छन। सबै मृतक र सम्पुर्ण परिवार प्रति हार्दिक समवेदना।