Rambhadevi Bhansar Sewa

Rambhadevi Bhansar Sewa Authorized customs agent for all customs office in nepal �

02/12/2023
19/06/2023

Transport मार्फत ढुवानी गर्दा VCTS फारममा Via Transport भन्ने व्यवस्था बारे ।

विभिन्न उद्योग तथा व्यापारिक फर्महरुले कुनै पनि मालबस्तु आफ्नो गोदाम/विक्रि स्थलदेखि अन्यत्र स्थानमा ट्रान्सपोर्ट मार्फत ढुवानीगर्दा ट्रान्सपोर्ट कार्यालय (स्थान) सम्मको ढुवानीमा समेत सम्बन्धित फर्मले VCTS गर्दा VCTS फारममा Via Transport मा Yes भन्ने अपसन प्रयोग गरि ट्रान्सपोर्ट कार्यालय (स्थान) मात्र उल्लेख गरी पेश गर्नु पर्नेछ । ट्रान्सपोर्ट कार्यालयले अन्तिम गन्तव्य उल्लेख गरि हरेक फर्मको VCTS बनाइदिनेछ र ट्रान्सपोर्ट मार्फत ढुवानी गर्न नपर्ने फर्महरुले VCTS फारममा Via Transport मा No भन्ने अपसन प्रयोग गर्नुहोला । copy

21/01/2023
विदेशबाट फर्कँदा नेपाली नागरिकले भन्सार महशुल नतिरीकन साथमा ल्याउन पाउने वस्तुहरु
04/01/2023

विदेशबाट फर्कँदा नेपाली नागरिकले भन्सार महशुल नतिरीकन साथमा ल्याउन पाउने वस्तुहरु

Address

Bhairawa
Butwal
32900

Telephone

+9779857085176

Website

Alerts

Be the first to know and let us send you an email when Rambhadevi Bhansar Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rambhadevi Bhansar Sewa:

Share