Hotel koseli

Hotel koseli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel koseli, rupendehi, Butwal.

आउनुहोस हामि हजुरहरुलाई मिठो थकालि खाना तथा राम्रो बास बस्न को लागि a c तथा non एसि रुम हरु को राम्रो ब्यब्स्था गर्दछौ 9857034213
हामिकहा अन्य सेवा हरु पनि बुटबल देखि दिल्लि पन्जाब हरियाणा जालन्धर भुपाल इन्दौर मुम्बै पुना गोवा बेङ्लौर हेद्राबाद चैन्नै

हजुरहरुको सेवामा सधै9857034213
30/03/2026

हजुरहरुको सेवामा सधै

9857034213

Hotel koseli #
17/03/2026

Hotel koseli #

बसन्त पञ्चमी एवम् सरस्वती पूजाको पावन अवसरमा सबैमा हार्दिक शुभकामना 🙏ज्ञान, विवेक, सृजनशीलता र सद्बुद्धिको निरन्तर विकास...
23/01/2026

बसन्त पञ्चमी एवम् सरस्वती पूजाको पावन अवसरमा सबैमा हार्दिक शुभकामना 🙏
ज्ञान, विवेक, सृजनशीलता र सद्बुद्धिको निरन्तर विकास होस्।
होटल कोसेलि परिबार
आचार्य ट्राभल्स

हिन्दु नारिहरुको महान पर्ब हरितालिका  तिजकाे सुखद अवसरमासम्पुर्ण आमा, दिदीबहिनीहरु लगायत सबैमा हार्दिक मंगलमय शुभकामना !...
26/08/2025

हिन्दु नारिहरुको महान पर्ब हरितालिका तिजकाे सुखद अवसरमा
सम्पुर्ण आमा, दिदीबहिनीहरु लगायत सबैमा
हार्दिक मंगलमय शुभकामना !❤️🙏❤️

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा समस्त ग्राहक वर्ग इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुस्...
14/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा समस्त ग्राहक वर्ग इष्टमित्र लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य दीर्घायु शान्ति समुन्नति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।।
होटल कोसेलि परिबार

महाशिव रात्रिः भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री ना...
26/02/2025

महाशिव रात्रिः
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा विभिन्न पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष(छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।

08/02/2025
कोसेलि स्पेसल थकालि भान्सा
13/01/2025

कोसेलि स्पेसल थकालि भान्सा

hotel koseli
28/11/2024

hotel koseli

28/11/2024

Address

Rupendehi
Butwal

Telephone

+9779857034213

Website

Alerts

Be the first to know and let us send you an email when Hotel koseli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel koseli:

Share