Hotel The Shikhar International

Hotel The Shikhar International Hotel the shikhar international

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।

🌸 आमा 🌸आमा संसारको सबैभन्दा ठूलो माया हो।उहाँको आशीर्वाद नै हाम्रो जीवन हो। 🙏❤️आमा भगवान सरह हुनुहुन्छ।
17/04/2026

🌸 आमा 🌸
आमा संसारको सबैभन्दा ठूलो माया हो।
उहाँको आशीर्वाद नै हाम्रो जीवन हो। 🙏❤️
आमा भगवान सरह हुनुहुन्छ।

नव वर्ष - २०८३ को सम्पुर्णमा शुभकामना।
14/04/2026

नव वर्ष - २०८३ को सम्पुर्णमा शुभकामना।

12/04/2026

19 Followers, 17 Following, 161 Likes - Watch awesome short videos created by Hotel The shikhar internationa

रामनवमीको पावन अवसरमासम्पूर्ण ग्राहक, शुभचिन्तक तथा परिवारजनमासुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।📍...
27/03/2026

रामनवमीको पावन अवसरमा
सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा परिवारजनमा
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
📍 ठेगाना: Butwal-04, Palpa Road, Rupandehi
📧 इमेल: [email protected]
📞 फोन: 071-534904 / 9857059297 / 9857039904

नारी शक्ति, नारी सम्मान!सम्पूर्ण आमा, दिदीबहिनी र छोरीहरूलाईअन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना। 💐Hotel The Shi...
08/03/2026

नारी शक्ति, नारी सम्मान!
सम्पूर्ण आमा, दिदीबहिनी र छोरीहरूलाई
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना। 💐
Hotel The Shikhar International

रङ्गहरूको पावन पर्व होलीको अवसरमादेशप्रति गहिरो प्रेम,आपसी सद्भाव, सहिष्णुता रराष्ट्रिय एकताको भावना अझ सुदृढ बनोस् भन्न...
03/03/2026

रङ्गहरूको पावन पर्व होलीको अवसरमा
देशप्रति गहिरो प्रेम,
आपसी सद्भाव, सहिष्णुता र
राष्ट्रिय एकताको भावना अझ सुदृढ बनोस् भन्ने कामना गर्दछौं।
यस पर्वले
सबै नेपाली नागरिकमा
शान्ति, समृद्धि र
राष्ट्र निर्माणप्रतिको उत्तरदायित्व
अझ मजबुत बनाओस्।
सम्पूर्ण देशवासीमा
सुख, शान्ति र समृद्धिको
हार्दिक शुभकामना व्यक्त गर्दै
🇳🇵 होली पर्वको शुभकामना🇳🇵

❤️ Happy Valentine’s Day ❤️माया, आत्मीयता र सुन्दर सम्बन्धहरूको उत्सव —यस विशेष दिनलाई अझ यादगार बनाउनुहोस्Hotel The Shi...
14/02/2026

❤️ Happy Valentine’s Day ❤️
माया, आत्मीयता र सुन्दर सम्बन्धहरूको उत्सव —
यस विशेष दिनलाई अझ यादगार बनाउनुहोस्
Hotel The Shikhar International मा।
📍 Butwal–04, Palpa Road
📞 071-534904

आज Nepal सग Italy बीच खेल हुँदै live screen  Hotel The Shikhar International मा
12/02/2026

आज Nepal सग Italy बीच खेल हुँदै live screen Hotel The Shikhar International मा

शहीद दिवसको शुभकामना 🇳🇵देशको स्वतन्त्रता, लोकतन्त्र र सम्मानका लागिआफ्नो अमूल्य जीवन अर्पण गर्नेसम्पूर्ण शहीदहरूप्रति हा...
30/01/2026

शहीद दिवसको शुभकामना 🇳🇵
देशको स्वतन्त्रता, लोकतन्त्र र सम्मानका लागि
आफ्नो अमूल्य जीवन अर्पण गर्ने
सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली 🙏

Address

Butwal Bhanu Park
Butwal

Alerts

Be the first to know and let us send you an email when Hotel The Shikhar International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel The Shikhar International:

Share