न्यू रोज होटल

न्यू रोज होटल The न्यू रोज होटल in Dadeldhura, located near the bus park, offers stunning mountain views.

25/08/2025

न्यू रोज होटल एण्ड लज बसपार्क डडेलधुरा ❤️🙏

न्यू रोज खाजा घर – अब कीर्तिपुरमै! (न्यू रोज होटल एन्ड लज, डडेल्धुरा को शाखा)📍 स्थान: ट्याङ्लाफाँट, कीर्तिपुर📞 सम्पर्क: ...
09/07/2025

न्यू रोज खाजा घर – अब कीर्तिपुरमै!
(न्यू रोज होटल एन्ड लज, डडेल्धुरा को शाखा)

📍 स्थान: ट्याङ्लाफाँट, कीर्तिपुर
📞 सम्पर्क: 9848765083

अब डडेल्धुराको असली स्वाद कीर्तिपुरमै अनुभूत गर्नुहोस्!

🍽️ यहाँ:
✅ सुदूरपश्चिमका परम्परागत र मौलिक स्वादहरू – माणा, बाबर, सेल, पुरी
✅ लोकप्रिय नेपाली खाजाहरू – चिया, पराठा, पानी पुरी, चटपट, समोसा, चाउमिन, मो:मो र थप स्वादिष्ट परिकारहरू
✅ सफा वातावरण, सुपथ मूल्य, र मन छुने सेवा

✨ "न्यू रोज होटल एन्ड लज, डडेल्धुरा" को स्वादिलो र आत्मीय अनुभव
अब न्यू रोज खाजा घर, कीर्तिपुर मा पनि!

📢 एकपटक अवश्य आउनुहोस् — स्वादमा फरक, सेवामा आत्मीयता!

03/05/2025
14/04/2025

नव वर्ष २०८२ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Buspark Dadeldhura
Dadeldhura
19014

Alerts

Be the first to know and let us send you an email when न्यू रोज होटल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category