11/11/2026
भाइटीकाको हार्दिक मंगलमय शुभकामना!
दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट स्नेह, विश्वास र आत्मीयताको प्रतीक भाइटीकाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
📍 Lamahi, Dang, Nepal
📞 985-7876555