08/09/2026
परिवर्तनको आवाज बनेका Gen Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। तपाईंहरूको साहस र बलिदान सधैं हाम्रो हृदयमा जीवित रहनेछ। 🕯️
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
— लुम्बिनी ग्रीन होटल परिवार