Keshari Retreat

Keshari Retreat Agro Farm

20/11/2025
कण्डारक पूजा **************दक्षिणायनको प्रथम दिन श्रावण सङ्क्रान्ति महापर्वमा परम्परागत रूपमा कण्डारक पूजा गरी लुतो फालि...
17/07/2025

कण्डारक पूजा
**************
दक्षिणायनको प्रथम दिन श्रावण सङ्क्रान्ति महापर्वमा परम्परागत रूपमा कण्डारक पूजा गरी लुतो फालियो ।

प्रत्येक तुलसीको आफ्नै महत्व हुन्छ 🌿 अाज निर्जला एकादशीसबै सबैमा हार्दिक शुभकामना ।।ॐ तुलसी दामाेदराय नम:🌿🌿🙏🙏📖🪴 १. राम त...
07/06/2025

प्रत्येक तुलसीको आफ्नै महत्व हुन्छ 🌿 अाज निर्जला एकादशी
सबै सबैमा हार्दिक शुभकामना ।।ॐ तुलसी दामाेदराय नम:🌿🌿🙏🙏
📖
🪴 १. राम तुलसी (हरियो तुलसी):
पुजन गर्दा पुण्य प्राप्त हुन्छ।
— मिठासयुक्त हल्का सुवास हुन्छ
— रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ
— खोकी, रुघा-खोकीमा लाभदायक

🌿 २. कृष्ण तुलसी (श्याम तुलसी):
— गाढा बैजनी पातहरू
— तीव्र सुवासयुक्त, शरीरमा तातोपन दिन्छ
— घाँटीको संक्रमण, छालाका समस्या र सूजन कम गर्न उपयोगी

🍃 ३. वन तुलसी (जंगली तुलसी):
— हिमालय क्षेत्रका बनजङ्गलमा पाइने जंगली प्रजाति
— एन्टिअक्सिडेन्टहरूले भरिपूर्ण
— ऊर्जा र जीवनशक्तिका लागि आयुर्वेदिक टॉनिकको रूपमा प्रयोग गरिन्छ

🌸 ४. कपुर तुलसी (कपूर तुलसी):
— सुगन्धित र छिटो फैलने बोट
— प्राकृतिक रूपमा लामखुट्टे भगाउने गुण
— वायुमण्डल शुद्ध पार्ने र श्वासप्रश्वास प्रणालीलाई सुधार गर्ने क्षमता।।
🧘💐

“अंतर्यात्रा निर्णय है साहस का…” When the outer world has nothing more to offer, the brave turn inward.
26/05/2025

“अंतर्यात्रा निर्णय है साहस का…”
When the outer world has nothing more to offer, the brave turn inward.

30/04/2025

नागपञ्चमी को सम्पुर्ण महानु भाबहरुलाई शुभकामनाॐ भुजंगेशाय विद्महे, सर्पराजाय धीमहि, तन्नो नाग: प्रचोदयात्।। 'सर्वे नागा:...
09/08/2024

नागपञ्चमी को सम्पुर्ण महानु भाबहरुलाई शुभकामना

ॐ भुजंगेशाय विद्महे,
सर्पराजाय धीमहि,
तन्नो नाग: प्रचोदयात्।।
'सर्वे नागा: प्रीयन्तां मे ये केचित् पृथ्वीतले।

03/08/2024

Cancer Sankranti, Shrawan Sankranti, and best wishes to the day of throwing.
16/07/2024

Cancer Sankranti, Shrawan Sankranti, and best wishes to the day of throwing.

Keshari Retreat
21/02/2024

Keshari Retreat

Address

Dhunibeshi Municipality 9 , BanjaGhar
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Keshari Retreat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category