25/08/2026
*Sitar Hotel | Restaurant | Bar | Events - Dhangadhi* ले सफलतापूर्वक ४ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकाशुभकामना 🏨
हामीलाई निरन्तर माया र विश्वास गर्दै आउनु हुने सम्पूर्ण ग्राहक महानुभाव, शुभचिन्तक र हाम्रो Sitar Hotel परिवारका सम्पूर्ण कर्मचारीहरुलाई वार्षिकोत्सवको धेरै धेरै धन्यवाद🙏।
तपाईंहरुको साथ र सहयोगककोे कारण हामीले यो ४वर्षको सफल यात्रा पूरा गर्न सकेका हौं।
आगामी दिनहरुमा पनि अझ गुणस्तरीय सेवा, स्वादिष्ट खाना र उत्कृष्ट बसाईको अनुभव दिने हाम्रो प्रतिबद्धता कायम रहने छु.
हाम्रो टिमको मेहनत र ग्राहककोे विश्वासकोे कारणले हाम्रो Sitar Hotel
परिवारलाई वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दछौं.
🙏🏨💕🎁🎊❤️