24/08/2026
एरिष्टो +2 द्वारा आयोजित कक्षा ११ विज्ञान संकायको शिक्षक-अभिभावक अन्तरक्रिया सम्पन्न भएको छ।
बालबालिकाको उज्ज्वल भविष्य र सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको यो निरन्तर सहकार्य तथा साझेदारी सदैव कायम रहनेछ भन्ने विश्वास लिएका छौँ।