23/08/2026
🌿 नयाँ गन्तव्य, उही आत्मीय आतिथ्यता ❤️
होटेल रोयल सोराई, बैयाबेहडी छिट्टै सञ्चालनमा आउँदैछ।
होटेल सोराई, विशालनगरमा यहाँहरूले दिनुभएको माया, विश्वास र साथबाट प्रेरित हुँदै, हामी हाम्रो दोस्रो होटलका रूपमा होटेल रोयल सोराई, बैयाबेहडी सञ्चालनमा ल्याउन गइरहेका छौँ।
विशालनगरमा जस्तै आत्मीय आतिथ्यता, गुणस्तरीय सेवा र उत्कृष्ट सत्कारलाई निरन्तरता दिँदै, नयाँ गन्तव्यमा पनि यहाँहरूलाई उही माया र सम्मानका साथ स्वागत गर्न हामी आतुर छौँ। ❤️
📍 होटेल रोयल सोराई, बैयाबेहडी
(शिव मन्दिरबाट उत्तर–पूर्व)
नयाँ ठाउँ, नयाँ अनुभव—तर आतिथ्यता उही। 🌸
तपाईंको आगमन, हाम्रो सौभाग्य।
सधैँझैँ यहाँहरूको माया, विश्वास र साथको अपेक्षासहित—
होटेल रोयल सोराई परिवार 🌸