19/05/2024
तिनकुने मेन रोड बाट ३० मिटर भित्र हवाईट हाउस कलेज जाने बाटो नजिक चलिरहेको "ब्वाइज होस्टेल" सुलभ मुल्यमा बिक्रीमा छ।
घर भाडा :- ८५,०००/- मात्र
जम्मा रुम शंख्या:- 8 ओटा रुम र ठूलो डाइनिङ्ग स्पेस
विद्यार्थी राख्न मिल्ने क्षेमता:- २८ जाना
पानी सुबिधा :- २४ घण्टा , बोरिङ र मेलम्ची दुबै
पार्किङ को राम्रो सुबिधा , CCTV को सुबिधा , मेन गेट भएको सुरक्षित घर ।
मुल्य :- आपसी समझदारी मा ।
किन्न इक्छुक ले सम्पर्क गर्ने नम्बर : ९७०४२५९५३३