06/08/2024
2081 सालको गोसाइकुण्ड मेलामा पाल्नु हुने सम्पुर्ण धर्मालम्बी पहुना अतिथिहरुमा हामी गुणस्तरिय सेवा प्रदान गर्ने बाचा गर्दछौ !
गोसाइकुण्ड मेला श्रावन २५ (नाग पन्चमी ) देखि भाद्र ३ ( जनै पुर्निमा) सम्म हुने हुन्छ। मेलामा धेरै भिड हुने भएको ले पहिले नै बूकिङ गरेर ढुक हुनु होला ।
9843761182
010540123
प्रोप्राइटर - तेम्पा तमाङ्ग ( गासाइकुण्ड गाउपालिका ,वडा ४,सचिब)
सनसाइन गेस्ट हाउस एन्ड रेस्टुरेन्ट परिवार