Shubham Cafe and Homestay

Shubham Cafe and Homestay रैथाने खानाका परिकारहरूका साथ सफा, शान्त र मनाेरम वातावरणमा सुलभ मुल्यमा खान र बासकाे व्यवस्था छ।

शुभम खाजा घर दिक्तेल हजुरको सेवामा सधै हाजिर छ,,
11/12/2024

शुभम खाजा घर दिक्तेल हजुरको सेवामा सधै हाजिर छ,,

जाडाेकाे लागि ताजा सिमिकाे सुप
08/12/2024

जाडाेकाे लागि ताजा सिमिकाे सुप

10/11/2024

कहिलेकाही

शुभम भान्सा घरमा फ्रेन्स बाजे बजु जो र कोलेट संगै नेपाली खाना खादै
22/10/2024

शुभम भान्सा घरमा फ्रेन्स बाजे बजु जो र कोलेट संगै नेपाली खाना खादै

22/08/2024
माननिय सुधन किराँती शुभम क्याफेमा कोदोको रोटी को स्वाद लिदै
14/04/2024

माननिय सुधन किराँती शुभम क्याफेमा कोदोको रोटी को स्वाद लिदै

शुभमले चाडै दिक्तेल बजारको रत्नपार्कमा नयाँ रेस्टुरेन्ट सन्चालन गर्दैछ।साथमा ताजा तरकारी फलफुल अन्न लयायत सम्पुर्ण कृषि ...
06/02/2024

शुभमले चाडै दिक्तेल बजारको रत्नपार्कमा नयाँ रेस्टुरेन्ट सन्चालन गर्दैछ।
साथमा ताजा तरकारी फलफुल अन्न लयायत सम्पुर्ण कृषि उपजहरु खरिद बिक्री भन्डार पनि सन्चालन गर्दै छ।

29/01/2024

Address

Diktel Rupakot Majhuwagadhi Municipality-Solma
Diktel Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Shubham Cafe and Homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category