The Pukhurcha Dolakha Resort

The Pukhurcha Dolakha Resort Only one historical resort at Dolakha. Please visit

25/08/2026

तातोतातो लोकल कुखुराको चाम्री सेट तयार हुँदैछ

आज २–३ बजेको खाजाका लागि तपाईंले अर्डर गर्न सक्नु हुन्छ ।

The Pukhurcha Dolakha Resort बाट आज दोलखा बाहिर र विदेशमा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदी बहिनीले आफ्ना आमा बुवाका लागि 'लोकल चिकेन चाम्री सेट' अर्डर गर्नुभएको छ। अहिले रिसोर्टको भान्छामा तातो तातो चाम्री पकाउने र स्थानीय लोकल कुखुरा तयार पार्ने काम धमाधम भइरहेको छ।
यदि तपाईं पनि आज दिउँसो २ देखि ३ बजेको खाजाको समयमा दोलखामा रहनुभएका आफ्ना आमाबुवा र परिवारलाई यो विशेष कोसेली खुवाउन चाहनुहुन्छ भने तुरुन्तै अर्डर गरिहाल्नुहोस् एकै पटक ताजा र तातोतातो डेलिभरीका लागि हामी निस्कँदै छौँ। 🚗 📞 ढिला नगरी अहिले नै सिधै फोन वा ह्वाट्सएप गर्नुहोला:📱 9851161615, 9851165939 (WhatsApp/Viber उपलब्ध)
भीमेश्वर नगरपालिका वडा नं. २, दोलखा।
"संसारको जुनसुकै कुनामा भए पनि, आमाबुवा आफन्तलाई तातो खाजा खुवाउने जिम्मा हाम्रो!" ❤️

25/08/2026
गाउँमा आमा बुबा मुस्कुराउँदा, प्रदेसमा मन कति ढुक्क हुन्छ होलादोलखा बाहिर वा विदेशमा रहनुभएका सम्पूर्ण दोलखाली दाजुभाइ त...
25/08/2026

गाउँमा आमा बुबा मुस्कुराउँदा, प्रदेसमा मन कति ढुक्क हुन्छ होला

दोलखा बाहिर वा विदेशमा रहनुभएका सम्पूर्ण दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरू, व्यस्तताका बीच आज बिहान आमाबुवा र आफन्तहरुको तिर्सना कत्तिको लागिरहेको छ ?
संसारको जुनसुकै कुनामा भए पनि, आजै आफ्नो तर्फबाट The Pukhurcha Dolakha Resort को विशेष चाम्री कोसेली पठाएर आमाबुवाको अनुहारमा यस्तै प्यारो मुस्कान फूलाउनुहोस्। उहाम्रो विशेष चाम्री कोसेली मेनु:
१. भेज चाम्री सेट
२. लोकल चिकन चाम्री सेट
३. मटन चाम्री सेट
४. तपाईको रोजाई अनुसारको खाजा खानाहरु पनि अडर गर्न सक्नु हुन्छ ।
बिहान, दिउँसो वा साँझ– तपाईंले भनेकै समयमा आमाबुवाको घरैसम्म तातोतातो होम डेलिभरीको व्यवस्था छ।
📞 अर्डरका लागि आजै सम्झिनुहोस् (WhatsApp/Viber उपलब्ध):📱 9851161615, 9851165939 भीमेश्वर नगरपालिका वडा नं. २, दोलखा।
"दूरी जतिसुकै होस्, आमाबुवाप्रतिको माया र कर्तव्य सधैँ नजिक रहन्छ।"

24/08/2026

"पुखुर्चा चाम्री सेट कोसेली" – विदेसबाटै आमाबुवालाई मायाको उपहार!

रोजगारी, अध्ययन या व्यवसायको सिलसिलामा दोलखा भन्दा टाढा (काठमाडौँ वा देश बाहिर) हुनुहुन्छ ?
टाढा भए पनि दोलखामा रहनुभएका जेष्ठ आमाबुवा र आफन्तको खानपान र स्वास्थ्यको चिन्ताले सधैँ सताइरहन्छ, होइन त ?
त्यसैले, The Pukhurcha Dolakha Resort ले तपाईंको अनुपस्थितिमा पनि आमाबुवालाई माया र सत्कार प्रकट गर्ने एउटा विशेष मौलिक माध्यम सुरु गरेको छ–
"पुखुर्चा चाम्री सेट" (प्रदेसमा बस्ने आफन्तले पठाएको चाम्री सेट कोसेली)।
चाम्री किन उत्तम छ?
हाम्रो परम्परा देखि चल्दै आएको यो परिकार घिउ र बेसारमा पाक्ने भएकाले निकै पोषिलो त हुन्छ नै, साथै जेष्ठ नागरिकहरूलाई चपाउन एकदमै सजिलो र पचाउन अति उत्तम हुन्छ। तपाईं संसारको जुनसुकै कुनामा भए पनि अर्डर गर्नुहोस्। हामी तातो तातो पहेँलो चाम्री भात, लोकल मासु, (अडर अनुसार) रैथाने साग र अचार सजाएर आमाबुवाको ओठमै हाँसो आउने गरी विहान, दिउँसो वा साँझ– तपाईंले भनेकै समयमा घरमै पुर्‍याएर सेवा दिनेछौँ।
📞 अर्डर तथा जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
भीमेश्वर नगरपालिका वडा नं. २, दोलखा
📱 सम्पर्क नम्बर: 9851161615, 9851165939 (यो नम्बरमा WhatsApp र Viber पनि उपलब्ध छ)
📩 वा हाम्रो फेसबुक पेज The Pukhurcha Dolakha Resort मा सिधै म्यासेज (Inbox) गर्नुहोस्।
"दूरी जतिसुकै होस्, आमाबुवाप्रतिको कर्तव्य र माया सधैँ नजिक रहन्छ।"
🏠❤️

"पुखुर्चा चाम्री सेट कोसेली" को पहिलो भगवानरुपी ग्राहक पिङ्गलटोल निवासि शान्ति देवि श्रेष्ठ काठमान्डौबाट छोराको अडर अनुस...
24/08/2026

"पुखुर्चा चाम्री सेट कोसेली"
को पहिलो भगवानरुपी ग्राहक पिङ्गलटोल निवासि शान्ति देवि श्रेष्ठ काठमान्डौबाट छोराको अडर अनुसार ।

"पुखुर्चा चाम्री सेट कोसेली" – प्रदेसबाटै आमाबुवालाई मायाको उपहार! रोजगारी, अध्ययन या व्यवसायको सिलसिलामा दोलखा भन्दा टा...
24/08/2026

"पुखुर्चा चाम्री सेट कोसेली" – प्रदेसबाटै आमाबुवालाई मायाको उपहार!

रोजगारी, अध्ययन या व्यवसायको सिलसिलामा दोलखा भन्दा टाढा (काठमाडौँ वा देश बाहिर) हुनुहुन्छ ?
टाढा भए पनि दोलखामा रहनुभएका जेष्ठ आमाबुवा र आफन्तको खानपान र स्वास्थ्यको चिन्ताले सधैँ सताइरहन्छ, होइन त ?
त्यसैले, The Pukhurcha Dolakha Resort ले तपाईंको अनुपस्थितिमा पनि आमाबुवालाई माया र सत्कार प्रकट गर्ने एउटा विशेष मौलिक माध्यम सुरु गरेको छ–
"चाम्री व्याकुन " (प्रदेसमा बस्ने आफन्तले पठाएको चाम्री सेट कोसेली)।
चाम्री किन उत्तम छ?
हाम्रो परम्परा देखि चल्दै आएको यो परिकार घिउ र बेसारमा पाक्ने भएकाले निकै पोषिलो त हुन्छ नै, साथै जेष्ठ नागरिकहरूलाई चपाउन एकदमै सजिलो र पचाउन अति उत्तम हुन्छ। तपाईं संसारको जुनसुकै कुनामा भए पनि अर्डर गर्नुहोस्। हामी तातो तातो पहेँलो चाम्री भात, लोकल मासु, (अडर अनुसार) रैथाने साग र अचार सजाएर आमाबुवाको ओठमै हाँसो आउने गरी विहान, दिउँसो वा साँझ– तपाईंले भनेकै समयमा घरमै पुर्‍याएर सेवा दिनेछौँ।
📞 अर्डर तथा जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
भीमेश्वर नगरपालिका वडा नं. २, दोलखा
📱 सम्पर्क नम्बर: 9851161615, 9851165939 (यो नम्बरमा WhatsApp र Viber पनि उपलब्ध छ)
📩 वा हाम्रो फेसबुक पेज The Pukhurcha Dolakha Resort मा सिधै म्यासेज (Inbox) गर्नुहोस्।
"दूरी जतिसुकै होस्, आमाबुवाप्रतिको कर्तव्य र माया सधैँ नजिक रहन्छ।"
🏠❤️

आफ्नो पौरख, आफ्नै गौरबदोलखाको कोसेली कोदो फापरको निम्कि, मकैको खजुरि लगाएत दोलखामा उत्पादन हुने रैथाने बालिका पिठोहरु र ...
23/08/2026

आफ्नो पौरख, आफ्नै गौरब
दोलखाको कोसेली कोदो फापरको निम्कि, मकैको खजुरि लगाएत दोलखामा उत्पादन हुने रैथाने बालिका पिठोहरु र परिकारहरु चाहेमा सम्पर्क गर्नुहोस् ।

22/08/2026

फापरको प्यान केक
फापरको जेरि
खाजा अनि नास्ताको लागि सम्झनुस् ।

Address

Bagmati
Dolakha
977

Telephone

+9779851161615

Website

Alerts

Be the first to know and let us send you an email when The Pukhurcha Dolakha Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Pukhurcha Dolakha Resort:

Shortcuts

Share

Category