Mountain Mist Villa.Kuri ,Kalinchowk

Call Directions

Mountain Mist Villa.Kuri ,Kalinchowk Welcome to Mountain Mist Villa! We offer Deluxe Rooms, Standard Rooms, and Group Rooms at affordable prices, ensuring comfort for every traveler.
(2)

Enjoy the convenience of being just a 5-minute walk away from the Cable Car. Your perfect getaway awaits! One of the best Hotel at Kalinchwok

🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺हिन्दू नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ घटस्थापनाको पावन अवसरमा माता दु...
11/10/2026

🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌺

हिन्दू नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ घटस्थापनाको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति प्रदान गरून्।

जमरा उम्रिएझैँ सबैको जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा पलाओस्। आपसी प्रेम, सद्भाव, एकता र पारिवारिक आत्मीयता अझ प्रगाढ बनोस्। यो पवित्र पर्वले सबैको घरआँगनमा खुसी, सफलता र समृद्धि ल्याओस्।

🙏 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏

09/10/2026

Starting package from 1500/"
👉Package Including :-
:-Welcome Snacks
Black Tea & popcorn ,veg pakoda,penuts,aalu sadheko,Mixed Achar & vuja
:-Dinner
Rice,Daal,mix-veg,tomato achar,Gundruk achar,mixed achar,Saag ,papad & Salad ( Gravy Chicken Bowel)
-:Breakfast
2 pcs Bread with jaam or puri , jhol tarkari, mushroom Soup,omlet or Boiled Egg and BlackTea
-:06:00pm To 10:00 pm Campfire, Music .🎶
👉Sharing Package 1500/- per Person
Only Room 2000/-
👉 Attached Sharing 2000/- Per Person
( Attached Bathroom with Bed Heating System)
Only Room 2500/-
👉Couple Package 5000/- Per Couple
(Attached Bathroom and Bed Heating System)
Only Room 2500/-
👉 Deluxe Package 3000/- per person
( Hot water , Bed Heater & comfort Bathroom)
Only Room 4000/-
For Couple 7000/- per couple
👉(Without welcome Snacks 300/- pp less on Every package)

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🔧🛠️ भगवान विश्वकर्माको कृपाले हरेक कार्यमा सफलता, समृद्धि, सुरक्षा र प्रगति प...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🔧🛠️
भगवान विश्वकर्माको कृपाले हरेक कार्यमा सफलता, समृद्धि, सुरक्षा र प्रगति प्राप्त होस्। ✨
औजार, मेसिनरी तथा कार्यस्थलमा सधैं सुरक्षा र सकारात्मक ऊर्जा कायम रहोस्।

07/09/2026

राष्ट्रिय शोक दिवस

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

यस दुःखद् विपद्मा आफ्ना प्रियजन गुमाउनु भएका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, अझै सम्पर्कविहीन रहनुभएका व्यक्तिहरूको सकुशल खोजी तथा उद्धारको कामना गर्दै बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ।

यस राष्ट्रिय शोकको घडीमा हामी सबै नेपाली एकजुट भई पीडित परिवारको दुःखमा साथ दिऔँ र विपद्मा परेकाहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आ–आफ्नो स्थानबाट सहयोग गरौँ।

दिवंगत आत्माहरूको चिरशान्तिको कामना।
शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्।

हार्दिक श्रद्धाञ्जली।

माउन्टेन मिस्ट भिल्ला , परिवार
कुरी–कालिन्चोक

26/08/2026

हार्दिक समवेदना

रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति माउन्टेन मिस्ट भिल्ला परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा हामी हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौँ। घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछौँ।

यस विपत्तिको घडीमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सहयोगी मनहरूप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ।

विपद्को यस कठिन घडीमा सम्पूर्ण रसुवावासीको दुःखमा हामी साथमा छौँ।

माउन्टेन मिस्ट भिल्ला परिवार
कुरी–कालिन्चोक, दोलखा
Shrestha

सुचना -- सुचना -- सुचना जनैपूर्णिमाको अवसरमा दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिरमा विशेष जात्रा तथा झाँक...
25/08/2026

सुचना -- सुचना -- सुचना

जनैपूर्णिमाको अवसरमा दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिरमा विशेष जात्रा तथा झाँक्री–बोन सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कालिञ्चोक भगवती मन्दिर व्यवस्थापन समितिले आगामी भदौ १२ गते जनैपूर्णिमा विशेष जात्रा, झाँक्री–बोन झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ साथै खिर खुवाउने कार्यक्रम पनि रहेको छ ।

भाद्र ११-१२ जनैपूणिर्माको मेलामा भेटौ !! चौरिको दुधको खिर प्रसाद ग्रहण गरौं ।
परापुर्बकाल देखी मनाउदै आएको परम्परा ,आस्था र संस्कृतिको संरक्षण गरौं ।
कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिती

22/08/2026

On the way to Kalinchowk Bhagawati
🙏🙏🙏🙏🙏🙏🙏

पवित्र नागपञ्चमीको शुभ अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक, मित्रवर्ग तथा आफन्तजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्...
17/08/2026

पवित्र नागपञ्चमीको शुभ अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक, मित्रवर्ग तथा आफन्तजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नागदेवताको पूजा तथा आराधनाले सबैको घर–परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायु कायम रहोस्। प्रकृति र संस्कृतिको संरक्षणसँगै आपसी सद्भाव, प्रेम र खुसी अझ प्रगाढ बनोस् भन्ने हार्दिक कामना गर्दछौँ।

नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना!

28/07/2026

“हरियो पहाड, सेता बादल र भगवतीको आशीर्वाद
“प्रकृतिको हरियो चोलीमा सजिएको कालिन्चोक, तपाईंको प्रतीक्षामा।”
“हरियाली मौसमको उत्कृष्ट गन्तव्य – कालिन्चोक।”

14/06/2026

“प्रकृति, शक्ति र आस्थाको संगम।”
📍 कालिन्चोक भगवति
゚

Address

Kalinchowk, Kuri Bazar
Dolakha
44600

Telephone

+9779851075274

Website

Alerts

Be the first to know and let us send you an email when Mountain Mist Villa.Kuri ,Kalinchowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category