New Nepal Loudge.

Call Directions

New Nepal Loudge. Welcome to new nepal loudge.
(1)

06/10/2026
"सबका साथ,सबका बिकास,सबका सम्मान"🙏🙏🙏मेयर प्रत्याशी,गौर नगरपालिका ।🚮अबकी बार,स्वतन्त्र उमेदवार। 🤝समाजसेवी युवा अमित केशरी...
28/09/2026

"सबका साथ,सबका बिकास,सबका सम्मान"🙏🙏🙏
मेयर प्रत्याशी,गौर नगरपालिका ।🚮
अबकी बार,स्वतन्त्र उमेदवार। 🤝
समाजसेवी युवा अमित केशरी ।🇳🇵

21/09/2026

📱 SIM किन्दै हुनुहुन्छ? सावधान! ⚠️
जुनसुकै पसलबाट SIM नकिन्नुहोस्।
✅ सधैं सम्बन्धित कम्पनीको अधिकृत बिक्रेताबाट मात्र SIM खरिद गर्नुहोस्।
अनधिकृत ठाउँबाट SIM खरिद गर्दा तपाईंको नागरिकता तथा व्यक्तिगत कागजातको दुरुपयोग हुन सक्छ र भविष्यमा विभिन्न कानुनी झन्झट पर्न सक्छ।
📲 NTC & Ncell SIM को अधिकृत बिक्रेता
🏪 न्यू नेपाल लज — गौर
🔐 सुरक्षित SIM
✅ आधिकारिक सेवा
🤝 विश्वसनीय कारोबार
📞 सम्पर्क:
9855042017 | 9801342017
📍 ठेगाना: गौर
👉 SIM खरिद गर्दा सधैं अधिकृत बिक्रेता नै रोज्नुहोस्।

🚩🚩🚩 दान गरि पुण्यको भागी बनौं 🚩🚩🚩हरेक बर्ष झै यश बर्ष पनि गौर नगरपालिका वडा नम्बर ५ बरहवापुल नजिक रहेको श्री हनुमान धर्म...
13/09/2026

🚩🚩🚩 दान गरि पुण्यको भागी बनौं 🚩🚩🚩
हरेक बर्ष झै यश बर्ष पनि गौर नगरपालिका वडा नम्बर ५ बरहवापुल नजिक रहेको श्री हनुमान धर्मशाला समती द्दारा श्री दुर्गा पुजा हुने भएको ले भक्त जनहरुलाइ चन्दा दिइ सहयोग गरिदुनु आग्रह गर्दछौ। श्री दुर्गा पुजा समितिद्वारा New Nepal Loudge को नाममा जारी आधिकारिक QR मार्फत चन्दा राशी सहयोग गरि हाम्रो धर्म र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न आ-आफ्नो स्तरबाट योगदान पुर्याउनु हुन विनम्र अनुरोध गर्दछौं।🙏🙏🙏

Ac & Non ac room avilable
04/10/2024

Ac & Non ac room avilable

आजबाट हाम्रो महान पर्व बडादशैंको नवरात्र सुरु भएको छ। घटस्थापनाको सबैलाई हार्दिक शुभकामना ।।
03/10/2024

आजबाट हाम्रो महान पर्व बडादशैंको नवरात्र सुरु भएको छ। घटस्थापनाको सबैलाई हार्दिक शुभकामना ।।

Address

GOUR/1, RAUTHAT (Nepal)
Gour

Telephone

9855023268

Website

Alerts

Be the first to know and let us send you an email when New Nepal Loudge. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category