22/08/2026
सुरसिङ झरना घुम्ने योजना बनाउँदै हुनुहुन्छ? 🌿💦
सुरसिङ झरना भ्रमणमा आउँदा स्वादिष्ट खाना तथा खाजा, पारिवारिक वातावरण र आत्मीय आतिथ्यका लागि न्यू चन्द्र गेस्ट हाउसमा अवश्य आउनुहोस्।
NEW CHANDRA GUEST HOUSE
न्यू चन्द्र गेस्ट हाउस
स्थान: मेलम्ची बजार, पिपलबोट
🍛 स्वादिष्ट खाना तथा खाजा
🏡 पारिवारिक तथा मैत्रीपूर्ण वातावरण
😊 आत्मीय आतिथ्य र उत्कृष्ट सेवा
एकपटक आउनुहोस्, स्वाद र आतिथ्य सधैं सम्झनुहुनेछ! 🙏✨