Melamchi Beach Resort & Rainbow Trout

Call Directions Contact the business

Melamchi Beach Resort & Rainbow Trout One of the best Resort around melamchi to enjoy fresh trout fish with best environment to make your mind fresh . Thank you we will not stop

due to flood we wear fully affected and it would take yeara to get back in original form.

11/02/2023
🪁❤️ देश तथा विदेश मा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली शुभेच्छुक हरुलाई घटस्थापना को हार्दिक मंगलमय शुभकामना ! !
26/09/2022

🪁❤️ देश तथा विदेश मा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली शुभेच्छुक हरुलाई घटस्थापना को हार्दिक मंगलमय शुभकामना ! !

11/09/2022

याङ्रीमा निर्माण पस्चातको पोखरिमा खेल्दै माछा !

27/05/2022

Trout Fry Being Counted for Votang site ::

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मेलम्ची नगरपालिकामा बिजय प्राप्त गर्नुहुनेनगर प्रमुखमा नेपाली कांग्रेसका  -आईतमान तामा...
18/05/2022

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मेलम्ची नगरपालिकामा बिजय प्राप्त गर्नुहुने
नगर प्रमुखमा नेपाली कांग्रेसका -आईतमान तामाङ ,
नगर उप प्रमुखमा ने क पा एमालेकी - उमा प्रधान
लगायत वडा अध्यक्षहरु
( १)=कृण्ण मुराहरि चाैलागाई(एमाले)
(२) नागेन्द्र प्रसाद खतिवडा (एमाले)
( ३)=कुमार बन्जरा (एमाले)
( ४)=सन्जिब तामाङ (टाईगर) ने.का
( ५) = राजु रायमाझी (ने. का)
( ६)=प्रेम बहादुर तामाङ (ने.का)
(७)=पासाङ तामाङ (एमाले)
(८)=जित ब तामाङ ( ने का)
( ९)=किरण दिप खड्का (ने का)
( १०)=अमृत खनाल (ने का)
(११)=चन्द्र बहादुर तामाङ (एमाले)
(१२) =गणेश तामाङ= (गठबन्धन )
(१३) =श्रीराम घाेरासैनि(एमाले)
तथा सम्पूर्ण वडा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

28/03/2022

Larke Site starting soon

18/03/2022

Bhotang Site work on progress 🎉

05/01/2022

We will be back soon 🌸🌸

21/10/2021
24/06/2021

यती सुन्दर ठाँउ अहिले खोलामा परिवर्तन भयो ! यत्रो मेहनत पानी सगै बगेर गयो😥😥यो ठाँउमा हामीले देखिएको सपना अब सपना मै सिमित भयो । ठाँउ र सपना बगाएको जसरी ऋण पनि बगाएको भए त मनमा हलुका शान्ति हुन्थ्यो होला तर यस्तो त प्राकृतिको नियममा नै रहेन छ । मेलम्ची नगर लाई नै एउटा राम्रो झलक अनि पर्यटक लाउने र थोरै लाई भएपनि रोजगार दिने उदेश्यको साथमा बनाएको तपाईं हाम्रो Melamchi Beach Resort & Rainbow Trout अब रहेन 😥😥।। असार एक हामी मेलम्ची बासी लाई नै कालो दिन भएर आयो अब फरि यो मेलम्ची पुरानै जस्तो होला त 🤔🤔 तपाई हामी मिले हाम्रो मेलम्ची अवशेष बन्नेछ !!

Address

Helambu

Telephone

+9779843505125

Website

Alerts

Be the first to know and let us send you an email when Melamchi Beach Resort & Rainbow Trout posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melamchi Beach Resort & Rainbow Trout:

Shortcuts

Share

Category