04/02/2026
💐🙏🏻हार्दिक स्वागतम💐🙏🏻
बिगत केहि समय देखि बन्द रहेको होटल स्तुपा अब नया व्यबस्थापन, पारिवारिक र रमणिय वातावरणको साथमा यहि मिती २०८२ माघ २३ गते शुक्रबारबाट पुर्ण संचालन हूने भएकोले सम्पुर्ण आदरणिय साथिभाई, सुभचिन्तक, ग्राहक वर्ग लगाएत सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दछू।🙏🏻🙏🏻
होटल स्तुपा
(हेटौंडा-४ फरेस्टि गेट अगाडी )
प्रोः बिसाल लामा
📞 : 9841501054