Ilam Height

Call Directions Website Contact the business

Ilam Height 🏡 Your Home in the Heart of Ilam. 🌿
www.hotelilamheight.com.np

इलामका ६५ जना बिद्यालय शिक्षकहरुलाई भलिबलको आधारभूत प्रशिक्षण सम्पन्न भयो।साभार: जिल्ला भलिबल संघ, इलाम ।
29/08/2026

इलामका ६५ जना बिद्यालय शिक्षकहरुलाई भलिबलको आधारभूत प्रशिक्षण सम्पन्न भयो।

साभार: जिल्ला भलिबल संघ, इलाम ।

इलामको मंगलबारेमा उत्पादित काँक्राकासाथ रक्षा राई । इलाममा उत्पादित काँक्रा स्थानीय बजारमामात्र होइन, तराईसम्म पुग्ने गर...
19/08/2026

इलामको मंगलबारेमा उत्पादित काँक्राकासाथ रक्षा राई । इलाममा उत्पादित काँक्रा स्थानीय बजारमामात्र होइन, तराईसम्म पुग्ने गरेको छ।

साभार - कृषि प्रेस ।

🏆 नयाँ विश्व विजेता!स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै विश्व फुटबलको नयाँ च्याम्पियन बनेको छ।बधाई स्पेन! 🇪🇸🏆
19/07/2026

🏆 नयाँ विश्व विजेता!

स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै विश्व फुटबलको नयाँ च्याम्पियन बनेको छ।

बधाई स्पेन! 🇪🇸🏆

Empowering today's youth with the skills to shape tomorrow. 🌱 Happy World Youth Skills Day!
15/07/2026

Empowering today's youth with the skills to shape tomorrow. 🌱 Happy World Youth Skills Day!

🔴 इलामको पर्यटनमा थप इट्टा ‼️इलामको पर्यटन क्षेत्रमा थप एउटा आकर्षक गन्तव्य थपिएको छ। इलामका पुराना होटल व्यवसायी तथा पर...
16/06/2026

🔴 इलामको पर्यटनमा थप इट्टा ‼️
इलामको पर्यटन क्षेत्रमा थप एउटा आकर्षक गन्तव्य थपिएको छ। इलामका पुराना होटल व्यवसायी तथा पर्यटन उद्यमी थेवा तामाङको करिब ५ करोड रुपैयाँको लगानीमा निर्माण भएको “टी टाउन होटल” आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ।

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय तथा इलामको पर्यटकमैत्री चियाबारी कटेजका सञ्चालक तामाङले इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आधुनिक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताउनुभयो। इलाममा बढ्दो आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै समयसापेक्ष भौतिक संरचनासहित होटल निर्माण गरिएको उहाँको भनाइ छ।

होटलको मुख्य आकर्षणका रूपमा रहेको रुफटप रेष्टुरेन्टबाट चियाबारी क्षेत्रको मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। आधुनिक बार तथा रेष्टुरेन्ट सुविधाले पनि पर्यटकलाई विशेष अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

होटल उद्घाटनअघि नै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह यहाँ बास बसेको विषयले समेत होटल चर्चामा आएको छ।

इलामलाई पूर्वी नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्रको यस्तो लगानीले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै इलामको आतिथ्य तथा पर्यटन व्यवसायलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


साभार :

World Blood Donor Day 🩸💗Today, we honor the selfless heroes who give the gift of life through blood donation. Every dona...
14/06/2026

World Blood Donor Day 🩸💗

Today, we honor the selfless heroes who give the gift of life through blood donation. Every donation brings hope, healing, and a second chance to those in need.

We sincerely thank all blood donors for their kindness and generosity in saving lives.

26/05/2026
26/05/2026

स्वादिष्ट र स्वस्थकर भोजनको लागि हामिलाइ सम्झनुहोला!❤️😋🤤
Regular customer लाई आकर्षक छुटको ब्यवस्था छ है!🤗

अवसरको लागि धन्यवाद!🙏Heritage National Academy Ilam
24/05/2026

अवसरको लागि धन्यवाद!🙏
Heritage National Academy Ilam

Address

Tarakutti-07, Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Ilam Height posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Height:

Shortcuts

Share