Safal Restaurant & Banquet

Safal Restaurant  & Banquet Enjoy delicious, hygienic food in a co

Safal Restaurant – Inaruwa’s No.1 Family Destination**

Safal Restaurant is Inaruwa’s best and No.1 big family restaurant, offering a peaceful garden view, rooftop dining, and traditional Chiya Chautari experience.

परिवार र साथीभाइसँग रमाइलो भेटघाटका लागि सफल रेस्टुरेन्ट, इनरुवाको शान्त rooftop वातावरणमा स्वादिलो खाना, आत्मीय सेवा र ...
10/05/2026

परिवार र साथीभाइसँग रमाइलो भेटघाटका लागि सफल रेस्टुरेन्ट, इनरुवाको शान्त rooftop वातावरणमा स्वादिलो खाना, आत्मीय सेवा र मिठो क्षणहरूको अनुभव लिनुहोस्। 🍽️☕🌿

अब Safal Restaurant मा स्वादिष्ट Cappuccino Coffee उपलब्ध ☕एक कप तातो कफीसँग शान्त वातावरण, मिठो स्वाद र आफ्नोपनको अनुभव...
09/05/2026

अब Safal Restaurant मा स्वादिष्ट Cappuccino Coffee उपलब्ध ☕
एक कप तातो कफीसँग शान्त वातावरण, मिठो स्वाद र आफ्नोपनको अनुभव लिन आजै आउनुहोस् 😊

Happy birthday to you 🙏🏻🙏🏻
03/05/2026

Happy birthday to you 🙏🏻🙏🏻

“हजारौं युद्ध जित्नुभन्दाआफ्नो मनलाई जित्नु नै सबैभन्दा ठूलो विजय हो।” — भगवान बुद्धबुद्ध जयन्तीको पावन अवसरमा हार्दिक श...
01/05/2026

“हजारौं युद्ध जित्नुभन्दा
आफ्नो मनलाई जित्नु नै सबैभन्दा ठूलो विजय हो।” — भगवान बुद्ध
बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना 🙏

शान्ति, प्रेम र सद्भावना फैलाऔँ।
Safal Restaurant परिवारबाट सबैमा सुख, समृद्धि र मिठो क्षणहरूको कामना 🍵✨

अब Safal Restaurant मा स्वादिलो Cappuccino coffee उपलब्ध छ। आजै आउनुहोस्, मित्र तथा परिवारसँग बस्दै उत्कृष्ट स्वाद र आरा...
30/04/2026

अब Safal Restaurant मा स्वादिलो Cappuccino coffee उपलब्ध छ। आजै आउनुहोस्, मित्र तथा परिवारसँग बस्दै उत्कृष्ट स्वाद र आरामदायी वातावरणको आनन्द लिनुहोस्। विशेष अफरको साथ सीमित समयका लागि

capochino also available
29/04/2026

capochino also available

आज राष्ट्रिय चिया दिवसको अवसरमा हार्दिक शुभकामना 🙏🍵चिया हाम्रो संस्कृति र आत्मीयताको प्रतीक हो। चिया चौतारी, इनरुवा, Saf...
29/04/2026

आज राष्ट्रिय चिया दिवसको अवसरमा हार्दिक शुभकामना 🙏🍵
चिया हाम्रो संस्कृति र आत्मीयताको प्रतीक हो। चिया चौतारी, इनरुवा, Safal Restaurant परिसरमा स्वादिष्ट चियासँग मीठो क्षण बिताऔं 💚

Happy 25 anniversary 🙏🏻🙏🏻🙏🏻
28/04/2026

Happy 25 anniversary 🙏🏻🙏🏻🙏🏻

Happy birthday 🙏🏻🙏🏻
19/04/2026

Happy birthday 🙏🏻🙏🏻

सफल रेस्टुरेन्टबाट आमाको मुख हेर्ने दिनको शुभकामना। आमाको माया स्वादिलो परिकारझैँ, जीवनभर ऊर्जा, स्नेह र खुशी दिन्छ। 💐
17/04/2026

सफल रेस्टुरेन्टबाट आमाको मुख हेर्ने दिनको शुभकामना। आमाको माया स्वादिलो परिकारझैँ, जीवनभर ऊर्जा, स्नेह र खुशी दिन्छ। 💐

14/04/2026

Address

Inaruwa , Babiya (near Education Development And Coordinate Unit )
Inarwa
56710

Telephone

+9779802388524

Website

Alerts

Be the first to know and let us send you an email when Safal Restaurant & Banquet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Restaurant & Banquet:

Share