31/12/2025
आइफोन १६ प्रोम्याक्स हराएको सुचना
यहि मिती २०८२/०९/१३ गते आइतबारको दिन बजार जाने क्रममा बिष्ट कम्प्लेक्स देखि हाटखोला परिसर वरपर आइफोन १६ प्रोम्याक्स हराएको खसेको वा चोर्ने नियतले कसैले लगेको यदि कसैले यो फोन भेट्नु भएको भए यो नम्बरमा फोन गरि ल्याइदिनु भए स - सम्मान उचित पुरस्कारको पनि ब्यवस्था गरिनेछ
९८४०९८२२३३/०२५-५८६८४२