04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा Gautam Hotel, Bardibas परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रेमको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस शुभ अवसरमा परिवार तथा प्रियजनहरूसँग रमाइलो समय बिताउँदै आरामदायी बसाइ, स्वादिष्ट परिकार र आत्मीय आतिथ्यको अनुभव लिनुहोस्।
❤️ Gautam Hotel – Where Every Guest Feels at Home.
📍 Bardibas, Mahottari
📞 +977 9854029138 | +977 44 550034
🌐 www.gautamhotel.com.np
👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो बसाइ/भेटघाटका लागि बुकिङ गर्नुहोस्।
#जनैपूर्णिमा #रक्षाबन्धन