Gairibari Resort Pvt.Ltd.

Gairibari Resort Pvt.Ltd. Gairibari Resort (GBR) is one the pristine natural and rural surrounded garden resort in Sauraha.

09/02/2026
संरक्षणको क्षेत्रमा विश्वमै उदाहरण बनेको चितवनका लागि नारायणी किनारमा देखिएको दुर्लभ एकसिंगे गैंडाको प्राकृतिक प्रजनन प्...
12/01/2026

संरक्षणको क्षेत्रमा विश्वमै उदाहरण बनेको चितवनका लागि नारायणी किनारमा देखिएको दुर्लभ एकसिंगे गैंडाको प्राकृतिक प्रजनन प्रक्रिया केवल दृश्य होइन—यो हाम्रो जिम्मेवारीको प्रमाण हो।
यो सुखद र ऐतिहासिक क्षणले एक स्पष्ट सन्देश दिन्छः
जब हामी प्रकृतिलाई जोगाउँछौँ, प्रकृतिले भविष्य जोगाउँछ अब समय आएको छ—
युवाहरू नेतृत्व मा जाऔ , संरक्षणलाई अभियान बनाऔ समुदायहरू एकजुट बनौँ, वन्यजन्तु र वातावरणको पहरेदार बनौँ। हरेक सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ भन्ने प्रमाण बनौँ।
हाम्रो सम्पदा, हाम्रो गौरव—र यसको संरक्षण हाम्रो साझा दायित्व। 🇳🇵
आउनुहोस्, आजैदेखि प्रकृतिसँग सहयात्रा सुरु गरौँ
जय संरक्षण ………

13/12/2025
😍शुभदीपावलीपर्वस्य मंगलमस्तु ते।लक्ष्मीः प्रसन्ना सदा भवतु, आयुः आरोग्यं च लभ्यताम्॥😍हामी सबैको दीपावली पर्व शुभ रहोस्, ...
20/10/2025

😍शुभदीपावलीपर्वस्य मंगलमस्तु ते।
लक्ष्मीः प्रसन्ना सदा भवतु, आयुः आरोग्यं च लभ्यताम्॥😍
हामी सबैको दीपावली पर्व शुभ रहोस्, लक्ष्मी सधैं प्रसन्न रहून्, दीर्घायु र आरोग्य प्राप्त होस् सबै सबै लाई विशेष शुभकामना
“शिव प्रसाद भुषाल “
“ एवमं गैरिवारी रिसोर्ट परिवार “
गैरीबारी रिसोर्ट सौराहा चितवन

#दीपावली #दीर्घायु #र

02/10/2025

🙏विजया दशमी २०८२ को मंगलमय शुभकामना 🙏
बडा दशैंले केवल टीका र जमरा मात्र होइन,
प्रेम र मायाले गाँसिएका सम्बन्ध,आदर र संस्कारमा बाँच्ने परम्परा,विश्वासले मजबुत हुने मित्रता,एकताले फल्ने–फूल्ने समाज,हाम्रा जीवनमा स्थापन होस्।
यस पावन पर्वले,हामी सबैको घर–आँगनमा हाँसो, उमंग र समृद्धि भरियोस्, मन–मनमा आशा र उज्यालोको फूल फुलोस् ,जीवनमा सु-स्वास्थ्य, दिर्घायु, शान्ति र आरोग्यता सदा रहोस्।
दशैंको ऊर्जा र शक्ति सँगै हामी सबैमा सहिष्णुता, करुणा र सद्भावना बढोस्,साझा संस्कृति हाम्रो गर्विलो पहिचानका रूपमा सदा सुरक्षित रहोस्। हाम्रो महान् चाडले हाम्रो ,परिवारमा प्रेम,समाजमा एकता,राष्ट्रमा प्रगति र सम्पूर्ण विश्वमा शान्ति ल्याओस् भन्ने मेरो हार्दिक शुभेच्छा सहीत सबैमा विजयको प्रकाश छाओस्,सबैको मंगल, कल्याण र जय होस्।
मन–मनमा आशा र उज्यालोको फूल फुलोस् ,
जीवनमा सु-स्वास्थ्य, दिर्घायु, शान्ति र आरोग्यता सदा रहोस्।दशैंको ऊर्जा र शक्ति ले हामी सबैमा सहिष्णुता, करुणा र सद्भावना बढोस्, साझा संस्कृति हाम्रो गर्विलो पहिचानका रूपमा सदा सुरक्षित रहोस्। हाम्रो महान् चाडले हाम्रो, परिवारमा प्रेम,समाजमा एकता,राष्ट्रमा प्रगति र सम्पूर्ण विश्वमा शान्ति ल्याओस् भन्ने मेरो हार्दिक शुभेच्छा सहित सबैमा विजयको प्रकाश छाओस्,सबैको मंगल, कल्याण र जय होस्। Happy Bijaya Dasami …
शिव प्रसाद भुषाल एवम्
गैरिबारी रिसोर्ट, सौराहा परीवार
९८५५०६६५२५ ९८४५१५१५२५😍😍😍😍

09/04/2025

Welcome to Sauraha ...

हामी चितवन का व्यवसायी पनि साथमा छौ है !!!
07/04/2025

हामी चितवन का व्यवसायी पनि साथमा छौ है !!!

चीनको छेन्दुमा सेल्स मिसन बिज्नेस टु बिज्नेस B To B कार्यक्रमको एक झलक !

Address

Sauraha
Jhawani
44200

Alerts

Be the first to know and let us send you an email when Gairibari Resort Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gairibari Resort Pvt.Ltd.:

Share

Category

MONSOON SPECIAL OFFER !!

Gairibari Resort offering Monsoon Special Offer for certain time. Grab this offer and enjoy your stay here in Sauraha. #Dinner #Breakfast #Accommodation #Elephant or Jeep Safari #Cultural Programs Just in Rs.3000 per person.