05/06/2025
आज भोली धेरै पाहुनाहरु गर्मि छल्न मायाटार आउनु हुन्छ।। बिहान घर फर्कने बेला भाइ संगै बसेर फोटो खिचौन भन्नु हुन्छ।। पाहुनाको मनमा म केहि खास भएको छु ।। आफ्नै देशमा परिश्रम गर्नु पर्छ यहीँ बस्नु पर्छ भन्ने युवालाइ आस भएको छु।।।। सकारात्मक सोच बाट आफुलाइ बदलौ।। निराशा होइन आशा बाडेर काम गरौं ।।शुभ दिन्🙏🙏🙏