12/02/2021
के तपाइँ तपाइँको भ्यालेन्टाइन्स डे सुपर उत्साहजनक बनाउन चाहानुहुन्छ?
यदि हो, त्यसो हो भने होटल भ्याली भिउ जुम्लामा रेस्टुरेन्ट तथा कोठा रिजर्भ गर्नुहोस्।
हामी विशेष भ्यालेन्टाईन डे प्याकेजहरू प्रदान गर्दैछौं। तपाइहरुको लागि हाम्रो होटलमा सबैप्रकारका आवश्यक सुविधाहरू प्रदान गरिरहेका छौ। साथसाथै तपाईहरुले हाम्रो होटेल बाट रोमान्चक भिउहरुको मज्जा उठाउन सक्नु हुन्छ।
अब बुक गर्ने पालो तपाइको!!!
फोन: 9858060069, 087-520687
पार्कि::👍
भुक्तानी मोड: तपाईले चाहानु मध्यम भएकोबाट
रेस्टुरेन्ट: 👍
स्थान: चन्दनाथ नगरपालिका-6, जुम्ला👍