Khaptad Seti Plaza

Khaptad Seti Plaza Welcome to our restaurant's official page. We provide quality, fresh & delicious food items. We offer delivery services as well

20/10/2025

तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! ❤️
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
— खप्तड सेती प्लाज़ा होटल

घटस्थापना को हार्दिक शुभकामना! 💓
22/09/2025

घटस्थापना को हार्दिक शुभकामना! 💓

✨🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र मंगलकामना। जय श्रीकृष्ण 🙏✨    ✨
16/08/2025

✨🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र मंगलकामना। जय श्रीकृष्ण 🙏✨

जनैपूर्णिमा र रक्षाबन्धनको पावन अवसरमा तपाईंको जीवनमा ज्ञानको प्रकाश, सम्बन्धको मिठास र सुरक्षाको दृढ बन्धन सदा रहोस् । ...
09/08/2025

जनैपूर्णिमा र रक्षाबन्धनको पावन अवसरमा तपाईंको जीवनमा ज्ञानको प्रकाश, सम्बन्धको मिठास र सुरक्षाको दृढ बन्धन सदा रहोस् । शुभकामना !

बडीमालिका माताको कृपा सधैं रहोस्। तपाईँको यात्रा सफल, सुरक्षित र आध्यात्मिक प्रेरणाले भरिएको रहोस्। 🙏
05/08/2025

बडीमालिका माताको कृपा सधैं रहोस्। तपाईँको यात्रा सफल, सुरक्षित र आध्यात्मिक प्रेरणाले भरिएको रहोस्। 🙏

08/05/2025

सूचना

हाम्रो होटलबाट अघिल्लो समयमा उधारो लिएका सम्मानित ग्राहक महानुभावहरूलाई विनम्र अनुरोध छ —
कृपया आफ्नो बक्यौता रकम [२०८२ साल जेठ पहिलो हप्ता] भित्र बुझाइ सम्पर्क गर्नुहोस्।

निर्धारित मितिभित्र सम्पर्क नगरिएको वा उधारो चुक्ता नगरिएको खण्डमा,
उधारो लिने व्यक्तिको नाम, फोटो र विवरण सार्वजनिक गरिनेछ।

सम्पर्क: [९८४८६०८३४४/९७६३८११५३८]

— होटल व्यवस्थापन
(खप्तड सेती प्लाजा, अत्तरिया)

सार्वजनिक जानकारीको लागि – होटलबाट बिना जानकारी भाग्नु भएको व्यक्तिहाम्रो खप्तड सेती प्लाजा होटलमा आउनु भएका एक व्यक्तिल...
05/05/2025

सार्वजनिक जानकारीको लागि – होटलबाट बिना जानकारी भाग्नु भएको व्यक्ति

हाम्रो खप्तड सेती प्लाजा होटलमा आउनु भएका एक व्यक्तिले कोठा लिएर बसेको अवस्थामा उहाँले खाना र अन्य सामग्रीको उपभोग गरेपछि बिल नतिरी र बिना जानकारी होटल छाड्नु भयो।

बाँकी रकम तुरुन्तै तिर्नुहोस् भन्ने हामी अनुरोध गर्दछौं। यदि तिर्न अस्वीकार भएमा, हामी सम्बन्धित निकायमा कानुनी प्रक्रिया अघि बढाउनेछौं।

यदि तपाईंले यो व्यक्तिलाई चिन्नुहुन्छ वा कुनै जानकारी छ भने कृपया सम्पर्क गर्नुहोस्।

– खप्तड सेती प्लाजा व्यवस्थापन

Happy New Year 2082 from Khaptad Seti Plaza!As we step into this new year, we extend our heartfelt gratitude to our valu...
13/04/2025

Happy New Year 2082 from Khaptad Seti Plaza!

As we step into this new year, we extend our heartfelt gratitude to our valued customers, tenants, and well-wishers for your continued trust and support. May this year bring new opportunities, growth, and happiness to you and your loved ones.

We remain committed to serving you better and creating a vibrant space for business, community, and connection.

Warm wishes for a prosperous and joyful New Year!
— Khaptad Seti Plaza Family

#2082

Let the colors of Holi spread the message of love, joy, and happiness! Wishing you all a vibrant and colorful Holi! ❤️‍ ...
14/03/2025

Let the colors of Holi spread the message of love, joy, and happiness! Wishing you all a vibrant and colorful Holi! ❤️‍

Wishing you a joyous Holi filled with colors and happiness!
13/03/2025

Wishing you a joyous Holi filled with colors and happiness!

“You are cordially invited!”On the special occasion of our beloved daughter’s Pasni ceremony, we warmly invite you to jo...
05/03/2025

“You are cordially invited!”

On the special occasion of our beloved daughter’s Pasni ceremony, we warmly invite you to join us at Khaptad Seti Plaza and bless her with your presence.

❤️ Father: Lokesh Khadka
❤️ Mother: Manju Khadka
❤️ Grandfather: Kamal Singh Khadka
❤️ Grandmother: Kalawati Devi Khadka

📅 Date: 2081 Falgun 22 (March 6, 2025)
📍 Venue: Khaptad Seti Plaza , Attariya

Your presence will make this special day even more memorable. Please join us in celebrating this beautiful occasion!

Address

Near Bus Park
Kailali
10900

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779848608344

Alerts

Be the first to know and let us send you an email when Khaptad Seti Plaza posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share