13/08/2024
होटेल बिक्रीमा
कालिकोट को सदरमुकाम मान्म बजार जेरोपोइन्ट मा रहेको बिगत २० वर्ष देखि चलिरहेको Training Hall र Attached bathroom सहितको होटेल बिक्रीमा रहेकोले इच्छुक बेक्ती ले ९८०१०८६०३३ मा सम्पर्क गर्नु होला। होटेल NGO INGO को flow भएको ठाउँ मा र रारा ताल जाने बाटो मा रहेको छ। टोटल जग्गा ७९२ व.मि. रहेको छ र जग्गा मा बनेको Concrit Building छ। Highway संग जोडिएको जग्गा भएको ले लॉन को लागि Valuation राम्रो आउने जग्गा हो। partnership मा चलाउन चलाउन चाहने Business Group ले सम्पर्क गर्नु होला
Contact no. 9801086033