Pahad Ko Ghar

Directions Website

Pahad Ko Ghar Home away from home.
जहाँ प्रकृतिको काखमा घरजस्तै आत्मीयता महसुस हुन्छl

Good times, great people, and endless memories. 🏡💛A quick photo dump from recent celebrations and staycations at Pahad K...
17/09/2026

Good times, great people, and endless memories. 🏡💛
A quick photo dump from recent celebrations and staycations at Pahad Ko Ghar.
Plan your next family gathering or weekend escape with us!

Book your holiday escape:

📞 +977 9851046821
📍 Jarsing Pauwa, Shankharpur-1, Kathmandu
🌐 [email protected]

निर्माण, कला र प्रविधिको पावन अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विश्वकर्मा पूजाको हार्...
17/09/2026

निर्माण, कला र प्रविधिको पावन अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🌸🛕

भगवान् विश्वकर्माको कृपाले सबैको जीवनमा सुख, समृद्धि, सफलता र नयाँ सिर्जनाको ढोका खोलियोस्। Pahad Ko Ghar परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना!

Contact Us:
📞 +977 9851046821
📍 Sankharpur-1, Jarsing Pauwa, Kathmandu

14/09/2026

शहरको हतारो र भीडभाडबाट टाढा, शान्त र मनोरम वातावरणमा केही मिनेट बिताउन चाहनुहुन्छ?

Pahad Ko Ghar को Founder Story मा सुन्नुहोस् हाम्रो उद्देश्य र यात्रा। यहाँ तपाईंले न्यानो आतिथ्य, आफैँ खाना बनाएर खान मिल्ने सुविधा, पारिवारिक माहोल र प्रकृतिको काखमा रमाइलो पलहरू बिताउन पाउनुहुनेछ।

आजै आफ्नो stay वा event का लागि सम्पर्क गर्नुहोस्:

📞 +977 9851046821
✉️ [email protected]
📍 Sankharpur-1, Jarsing Pauwa, Kathmandu

Happy Teej from Pahaad Ko Ghaar family!! ❤️🌸💃
14/09/2026

Happy Teej from Pahaad Ko Ghaar family!! ❤️🌸💃

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण बुबाहरूमा हार्दिक शुभकामना!Pahaad Ko Ghaar मा बुबासँगै nature...
11/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको पावन अवसरमा सम्पूर्ण बुबाहरूमा हार्दिक शुभकामना!

Pahaad Ko Ghaar मा बुबासँगै nature को सामीप्यमा मिठो चिया पिउँदै quality time बिताउनुहोस्।
यो विशेष दिनमा उहाँलाई एउटा peaceful getaway gift गरी आफ्नो माया व्यक्त गर्नुहोस्।

Contact Us:
📞 +977 9851046821
✉️ [email protected]
📍 Sankharpur-1, Jarsing Pauwa, Kathmandu

08/09/2026

तीजको यो पावन अवसरमा नाचगान र रमाइलो गर्दै आफ्नो खास पर्व मनाउन तयार हुनुहुन्छ?

Pahaad Ko Ghaar मा साथीभाइ र परिवारसँग मिठो दर खाँदै peaceful environment मा यादगार Teej celebration गर्नुहोस्।
हाम्रो cozy venue र delicious food को साथ यो हरितालिका तीजलाई अझै विशेष बनाउन आज नै आफ्नो spot book गर्नुहोस्।

Contact Us:
📞 +977 9851046821
✉️ [email protected]
📍 Sankharpur-1, Jarsing Pauwa, Kathmandu

के तपाईं व्यस्त जीवनबाट केही समय pause लिएर mountains को सुन्दरतामा हराउन चाहनुहुन्छ?Pahaad Ko Ghaar मा cozy rooms, brea...
07/09/2026

के तपाईं व्यस्त जीवनबाट केही समय pause लिएर mountains को सुन्दरतामा हराउन चाहनुहुन्छ?

Pahaad Ko Ghaar मा cozy rooms, breathtaking mountain panorama, र warm hospitality को अनुभव गर्नुहोस्।
clouds भन्दा माथि बसेर peaceful ambience र delicious food सँग आफ्नो दिन खास बनाउनुहोस्।
आज नै आफ्नो mountain escape book गर्नुहोस् र फरक महसुस गर्नुहोस्।

Contact Us:
📞 +977 9851046821
✉️ [email protected]
📍 Sankharpur-1, Jarsing Pauwa, Kathmandu

Address

Jarsing Pauwa, Jagatey
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when Pahad Ko Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category