pokhrelhimalhimal

pokhrelhimalhimal The Biryani House cafe

01/06/2023

पसल र गल्ली पिच्छे चियाको, स्वाद फेरिने सहरमा ।
समय संग संगै मान्छेको स्वभाव फेरिनु, के नै ठूलो कुरा भयो र यहाँ।
केही अचम्मित बनाउने सम्बन्ध ,केही मन दुखाउने आफन्त,
केही कठिन यात्रा ,अनि केही खराब समयले नै जीवनलाई
जीवन जस्तै बनाइदिन्छ।
हेक्का रहोस् !
धर्म, बिस्वस्नियता,इमानदारिता , नाता, कुटुम्ब, समाजसेवा सबै ब्यापार भैसक्यो।
भावनाहरुको व्यापार गर्ने यो शहर मा आजकल महङी बडेको छ, बिस्वस्नियता, ईमान्दारीता र अनि निस्वार्थ सम्बन्धको।।☺️☺️😊

15/09/2022
Hello
03/09/2022

Hello

10/06/2021

भेट्दै गरौँ, हाँस्दै गरौँ, बोल्दै गरौँ,
आखिर किन रिस, राग, इर्ष्याको भार बोकिरहने,
जाने त रित्तो नै त रहेछ, छोड्ने त सम्झना मात्र रहेछ...

दीन भरी काममा Bg हुन्छौं रातिमा थकाइ लाग्छ भन्छौं बुझ्न त बुझ्छु तिमिलाइ सानुतर पनी मेरो चीत दुख्छ दिन भरी को waiting पछ...
05/05/2021

दीन भरी काममा Bg हुन्छौं
रातिमा थकाइ लाग्छ भन्छौं
बुझ्न त बुझ्छु तिमिलाइ सानु
तर पनी मेरो चीत दुख्छ
दिन भरी को waiting पछि पनि
1 Timi पनि हुदैन मेरो लागि बोल्ने समय तिमिसग

Address

The Biryani House Cafe
Kathmandu

Telephone

+9779867832115

Website

Alerts

Be the first to know and let us send you an email when pokhrelhimalhimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to pokhrelhimalhimal:

Share

Category