04/05/2026
Sobita Gautam
सम्बन्धित निकायको ध्यान जाओस्: बेलचोकदेखि १२घरे जाने सडकको जीर्ण अवस्थाका कारण दैनिक आवतजावतमा स्थानीयले ठूलो सास्ती भोगिरहेका छन्। धुलो, खाल्डाखुल्डी र बिग्रिएको बाटोले सवारी चलाउन कठिन भएको भन्दै तत्काल मर्मतको माग गरिएको छ।
Photo. Inbox