02/03/2026
रङ्ग, उमंग र सद्भावको पर्व होलीको सुखद अवसरमा Attic Empire Hotel परिवारको तर्फबाट सम्पूर्ण अतिथि, शुभेच्छुक तथा सहयोगीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस रंगीन पर्वले तपाईंको जीवनमा सफलता, समृद्धि र नयाँ अवसरका रङ्गहरू भर्दै जाओस्।
हासो, मायाँ र आत्मीयताको मिठासले तपाईंको प्रत्येक दिन उज्यालो र स्मरणीय बनोस् भन्ने हाम्रो कामना छ।