Wana Dhap Resort

Wana Dhap Resort Growing with domestic tourism, we promise delicious food, peaceful surroundings, and comfortable rooms — all in one perfect getaway destination.

19/07/2026

FIFA बिश्वकप फुटबल अंतर्गत final खेल को प्रतीक्षा मा आदर्णीय खेलप्रेमि हरु Wana Dhap Resort मा

12/07/2026

🇦🇷 vs 🇨🇭

Our guests are enjoying the cool evening
08/07/2026

Our guests are enjoying the cool evening

07/07/2026

Messi failed to convert the penalty

आदर्णीय बिमला श्रेष्ठ ज्यू ,तपाइको जन्मदिन को अबसरमा हाम्रो रिसोर्ट मा पाल्नु भई  हामीलाई सेवा गर्ने मौका दिनुभएको मा धे...
03/07/2026

आदर्णीय बिमला श्रेष्ठ ज्यू ,
तपाइको जन्मदिन को अबसरमा हाम्रो रिसोर्ट मा पाल्नु भई हामीलाई सेवा गर्ने मौका दिनुभएको मा धेरै धेरै धन्यवाद ! तपाइको यो बिसेष दिन थप खुसियाली पूर्ण रहोस भन्ने कामना गर्दछौँ !
जन्मदिन को धेरै धेरै सुभकामना - Wana Dhap Resort परिवार

Welcome to the teachers and staffs of the wana high school. 🙏
03/07/2026

Welcome to the teachers and staffs of the wana high school. 🙏

के तपाईं आज रातिको फुटबल म्याचको लागि उत्साहित हुनुहुन्छ? 🇯🇵 vs 🇧🇷यस पटकको FIFA World Cup को रौनक WANA DHAP RESORT मा!✅ ...
29/06/2026

के तपाईं आज रातिको फुटबल म्याचको लागि उत्साहित हुनुहुन्छ? 🇯🇵 vs 🇧🇷
यस पटकको FIFA World Cup को रौनक WANA DHAP RESORT मा!
✅ ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण
✅ मिठो र स्वादिष्ट खानाको व्यवस्था
✅ पारिवारिक र रमाइलो वातावरण
आज राति १०:४५ बजे भेटौँला!

welcome you all. watch it on big screen
28/06/2026

welcome you all. watch it on big screen

लांलिगुराँस पदमार्ग परियोजना को लागि पांचखपन नगरपालिका पाल्नु भएका आदरणीय पाहुना हरुलाई हार्दिक स्वागत  तथा धन्यवाद सहित...
17/06/2026

लांलिगुराँस पदमार्ग परियोजना को लागि पांचखपन नगरपालिका पाल्नु भएका आदरणीय पाहुना हरुलाई हार्दिक स्वागत तथा धन्यवाद सहित यो पदमार्ग ले आतंरिक पर्यटन को प्रबर्धन का साथै समग्र सङ्खुवा सभाली जनता को जीबन स्तर उकास्न मा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा सहित सुभकामना ब्यक्त गर्दछौँ - Wana Dhap Resort परिवार

आफ्नो जन्मदिन मनाउन हामीलाई सम्झनु भएको मा जन्मदिन को सुभकामना सहित रुक्साना म्याम लाइ धेरै धेरै धन्यवाद .
15/06/2026

आफ्नो जन्मदिन मनाउन हामीलाई सम्झनु भएको मा जन्मदिन को सुभकामना सहित रुक्साना म्याम लाइ धेरै धेरै धन्यवाद .

Address

Wana
Kathmandu
56900

Telephone

+97729411054

Website

Alerts

Be the first to know and let us send you an email when Wana Dhap Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category