01/05/2025
🏨 होटेल सोहम – ठमेल, काठमाडौं 🇳🇵
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ!
कालधारा, ठमेल, काठमाडौं स्थित होटेल सोहममा अब तपाईंका लागि शान्त र आरामदायी बसोबासको विशेष व्यवस्था, नेपाली पाहुनालाई लक्षित विशेष अफर सहित!
🛏️ कोठाका विकल्पहरू:
👨👩👧👦इन्टरकनेक्टिङ फ्यामिली रुम – परिवारका लागि (४ जनासम्म बस्न मिल्ने)
💑 कपल रुम – जोडीका लागि शान्त र निजी वातावरण
👬 टुइन रुम – साथीभाइ वा सहयात्रीहरूका लागि उपयुक्त
📌 स्थान: कालधारा, ठमेल, काठमाडौं
📲 थप जानकारी वा बुकिङका लागि WhatsApp वा कल गर्नुहोस्:
📞 985-1400436
Hotel Sohum is a newly opened accommodation in Kathmandu offering cozy twin, double, family rooms, and dormitory bunk beds with separate male and female options. Enjoy modern comforts, warm hospitality, and special opening discounts!