22/07/2026
आज हामी नजिकैको शिर्डी साईबाबा मन्दिरमा दर्शन गर्न गएका थियौँ। त्यहाँ साईबाबाको मूर्तिबाट मह, जल र दूध प्रकट भएको भन्ने कुरा सुनेपछि आफ्नै आँखाले हेर्न जाने अवसर मिल्यो।
आस्था र विश्वास हरेक व्यक्तिको आफ्नै अनुभूति हो। आजको यो दर्शनले मनमा शान्ति, सकारात्मक ऊर्जा र भक्तिभाव जगायो। 🙏
ॐ साई राम। ❤️