Thamel Seasons Hotel

Call Directions Website Contact the business

Thamel Seasons Hotel Namaste!Thamel Seasons hotel is newly renovated family run hotel in Thamel, Kathmandu, Nepal. our Customer Service Team assist you 24/7.

Thamel Seasons Hotel is recently renovated with a luxurious rooms,family environment and quite location you will feel like a home away from home.we are in Thamel which is heart of The Kathmandu Nepal.

We do have rooms with private terrace and garden also mountain,Garden,city views with sunny rooms and all the rooms with open window,we are providing our guests Nepali, Indian, Chinese, continental and other international delicacies foods.you would feel quite an amazing experience during your stay with us.

🐍🌿 नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏नागपञ्चमीको पावन अवसरमा Thamel Seasons Hotel परिवारका तर्फबाट सम्पूर्ण नेपाली द...
17/08/2026

🐍🌿 नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏

नागपञ्चमीको पावन अवसरमा Thamel Seasons Hotel परिवारका तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका हाम्रा प्रिय अतिथि, ग्राहक, शुभेच्छुक तथा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌺

हाम्रो मौलिक संस्कृति, परम्परा र प्रकृतिप्रतिको सम्मानलाई अझ मजबुत बनाउँदै सबैको जीवनमा नयाँ ऊर्जा, खुसी र समृद्धि छाओस् भन्ने कामना गर्दछौँ।

🙏 नागदेवताको कृपा सबैमा रहोस्।
🌸 नागपञ्चमीको हार्दिक शुभकामना!

Thamel Seasons Hotel परिवार
📍 Thamel, Kathmandu

#नागपञ्चमी

08/08/2026

🏨✨ THAMEL SEASONS HOTEL ✨🏨

काठमाडौंको मुटु ठमेलमा आरामदायी, सफा र पारिवारिक वातावरणमा उत्कृष्ट बसाइको अनुभव लिनुहोस्। ❤️

🌟 Comfortable & Clean Rooms
📶 Free Wi-Fi
🍽️ स्वादिष्ट खाना तथा नास्ता
🛎️ Friendly & Professional Service
📍 Thamel को उत्कृष्ट Location

परिवारसँग होस्, साथीभाइसँग होस् वा व्यवसायिक यात्रामा—
तपाईंको आराम, हाम्रो प्राथमिकता!

📞 Booking & Inquiry: 9866488736

❤️ Thamel Seasons Hotel
Stay Comfortable • Feel Welcome • Create Memories

👉 आजै सम्पर्क गरी आफ्नो कोठा बुक गर्नुहोस् Thamel Seasons Hotel

🌾 साउन १५, खीर खाने दिनको हार्दिक शुभकामना!सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मिठास सधैं भरिरहोस्।खीरको मिठाससँगै सम्बन...
31/07/2026

🌾 साउन १५, खीर खाने दिनको हार्दिक शुभकामना!
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मिठास सधैं भरिरहोस्।
खीरको मिठाससँगै सम्बन्धहरू अझ प्रगाढ बनून्।
शुभ साउन १५! 🙏🌾

होटल परिवारका मेहनती तथा मिलनसार स्टाफ भाइ अर्जुनलाई Nepal Army मा आवद्ध हुन लागेकोमा हार्दिक बधाई तथा सफल भविष्यको शुभक...
18/05/2026

होटल परिवारका मेहनती तथा मिलनसार स्टाफ भाइ अर्जुनलाई Nepal Army मा आवद्ध हुन लागेकोमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।
देश सेवाको पवित्र यात्रामा तपाईंले अनुशासन, साहस र इमान्दारितासहित उच्च सफलता हासिल गर्नुहोस् भन्ने कामना गर्दछौँ। 🇳🇵✨

“हाम्रो होटल परिवार सधैं तपाईंको सफलताको साथमा रहनेछ।”

25/04/2026

🚌 VIP BUS TICKET SERVICE🇮🇳 India ⇄ Nepal 🇳🇵🏔️ Kathmandu ⇄ Pokhara

✨ Comfortable • Safe • Reliable Travel ✨

✔ VIP Luxury Seats✔ Easy Ticket Booking✔ Daily Bus Service Available

📞 Contact: 9866488736

🇬🇧 VIP Bus Tickets for India–Nepal and Kathmandu–Pokhara routes are available at Thamel Seasons Hotel.Travel safely and comfortably with us.

🇮🇳 भारत–नेपाल और काठमांडू–पोखरा के लिए VIP बस टिकट अब Thamel Seasons Hotel में उपलब्ध है।आरामदायक और सुरक्षित यात्रा करें।

We are hiring
07/02/2026

We are hiring

31/01/2026

केहि मात्रामा कर्मचारी आबस्यकता
रिसेप्सनिस्ट ,कुक सम्पर्क नम्बर ९८६२८१००३९
Thamel Seasons Hotel@topfansHotel & Restaurant News Nepal

06/11/2025

केहि मात्रामा कर्मचारी आबस्यकता
रिसेप्सनिस्ट , हाउसकिपिङ , वटर ,कुक सम्पर्क नम्बर ९८६२८१००३९

Address

Chaksibari Marg, Thamel, Pakanajol
Kathmandu
619

Alerts

Be the first to know and let us send you an email when Thamel Seasons Hotel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thamel Seasons Hotel:

Shortcuts

Share

Category