24/03/2024
रंगहरुको महापर्व फागु पूर्णिमा (होली) को शुभ-उपलक्ष्यमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, ईष्टमित्र, मान्यजन, शुभचिन्तक सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। 🙏🙏
नाइस गर्ल्स होस्टल परिवार
मध्य वानेश्वर, काठमाडौं