JN Royal girls hostel

Call Directions Contact the business

JN Royal girls hostel 1. Morgen college.. 2. southwestern college.. 3. canvas college.. 4. BP college.. 5. Active college..6. orient college.. 7. KDC college.. 8. Telingatar college.. 9.

kantipur college.. 10.takshinshila

20/09/2026

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पुर्ण आमा, दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समुद्धि, स...
14/09/2026

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पुर्ण आमा, दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति, समुद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💐🔱📿🙌🙏

28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

बाढी तथा प्राकृतिक विपद्का कारण धेरै नेपालीहरु कठिन परिस्थितिमा पर्नुभएको छ।हाम्रो सानो सहयोगले पनि पीडित परिवारको जीवनम...
28/08/2026

बाढी तथा प्राकृतिक विपद्का कारण धेरै नेपालीहरु कठिन परिस्थितिमा पर्नुभएको छ।
हाम्रो सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो राहत पुग्chha मैले आफ्नो तर्फबाट सकेको 5001 सहयोग गरेको छु कृपया तपाईं हरु पनि सकेको सहयोग गर्नुहोस् 🙏

2/3 seater room available ❤️🥰980-8956657
26/05/2026

2/3 seater room available ❤️🥰980-8956657

14/04/2026

नयाँ वर्ष२०८३सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सहित उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।😊😍

02/04/2026
29/03/2026

2/3/4 seater room available
29/03/2026

2/3/4 seater room available

Address

Basundhara/3 Chauki
Kathmandu

Telephone

+9779808956657

Website

Alerts

Be the first to know and let us send you an email when JN Royal girls hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JN Royal girls hostel:

Shortcuts

Share

Category